INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

 

१९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका –४ का २० वर्षीय बालकृष्ण गिरीलाई ०८२ भदै १ गते गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई ०८२ साउन ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ।

अन्य

भिडियो