११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्र्रविसे नगरपालिका— ३ का ३१ वर्षीय बुद्ध लामालाई ०८२ साउन ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन २७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी छिन् ।
पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको छ ।