INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पुरुषलाई ०८२ भदौ २ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई साउन २८ गते बलात्कार गरेको भन्दै पीडितले साउन ३० गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको छ ।

अन्य

भिडियो