INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका— ७ का ३२ वर्षीय जिवन तामाङलाई ०८२ भदौ १ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन १ गते बलात्कार गरेको भन्दै पीडितले साउन १२ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको छ ।

अन्य

भिडियो