INSEC Online

📅 २०८३ असार १०

समाचार

अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

शिद्द कुमाख गाउँपालिकाको गाडीमा भदौ २८ गते राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ

जिल्लाका १० ओटै स्थानीय तहका न्यायिक समिति बन्द इजलासविहीन

जिल्लाका १० ओटा स्थानीय तहमध्ये अहिलेसम्म कुनै पनि न्यायिक समितिलाई इजलासको व्यवस्था भएको छैन । गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा रहेका सबै न्यायिक समितिहरूले आफ्नो कार्यकक्षको साँघुरो कोठाबाटै मुद्दा

प्रहरीले गोली प्रहार गरी गुरुङ गिरफ्तार

विभिन्न क्षेत्रका मानिसहरूलाई धम्की दिँदै पैसा उठाउँदै आएको आरोप लागेका धादिङको सेमजोङका ३१ वर्षीय साजन गुरुङ (नचोक) लाई प्रहरीले भदौ २७ गते गोली प्रहार गरी गिरफ्तार गरेको छ । काठमाडौँको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिद्धकुमाख गाउँपालिका–१ बाझकाँडाका २३ वर्षीय बिरेन्द्र बुढाथोकीलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको जनाएको छ ।   पीडित महिलालाई आरोपितले भदौ २१ गते बलात्कार

अज्ञात पक्षबाट १७ वर्षीय बालकको हत्या

एकडारा गाँउपालिका–२ का १७ वर्षीय विकेश बैठाको शव हत्या गरिएको अवस्थामा भदौ २८ गते फेला परेको छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनास्थलमा शवको प्रकृति हेर्दा बालकलाई घाँटी

सल्यानका वडा कार्यालयमा प्रतिबन्धित नेकपाको भित्ते लेखन !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी सल्यानले दार्मा र कुमाख गाउँपालिकाका विभिन्न वडा कार्यालयहरूमा भित्ते लेखन गरेको छ ।   ‘विप्लव दाइ जिन्दावाद, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद’ भन्दै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङको रङ्गेली नपा–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नपा–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई भदौ २४ गते गिरफ्तार गरेको छ

बलात्कार आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय चन्दन सदाविरूद्ध पीडितकी दिदीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ २८ गते उजुरी दिएकी छिन् ।   पीडितसँगै जिल्ला प्रहरी

प्रतिबन्धित नेकपाका कार्यकर्तालाई अदालतले छाडे लगतै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता उच्च अदालत पोखराको आदेशमा भदौ २७ गते रिहा भए लगतै प्रहरीले गोकुल पराजुली, सागर अर्याल र गोविन्द ओलीलाई पुनः गिरफ्तार गरेको छ ।

अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जना घाइते

इश्वरपुर नपा–११ करमुहान बस्ने ३६ वर्षीय राजेश साहलाई सोही नपा–१० खैरा बजार नजिकै अपरिचत व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन् ।   भदौ २७ गते राति घरतर्फ आउँदै गर्दा अपरिचित

जाजरकोट अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जाजरकोट जिल्ला अस्पतालमा सरकारले निःशुल्क दिने भनेका सामान्य खालका औषधि पनि पाइन छोडेको छ । जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव हुँदा उपचारमा समस्या भएको हो । दिनहुँ भाइरल ज्वरो,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितमध्ये प्रहरीले सम्सी गाउँपालिका–२ पर्सा देवाडका २५ वर्षीय कलिम शेषलाई भदौ २७ गते गिरफ्तार गरेको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार पीडितले

डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा, सचेतना र नियन्त्रणका प्रयास सुरू

डेङ्गु रोगको सङ्क्रमण बढेसँगै देशका विभिन्न जिल्लाबाट यससम्बन्धी समाचार प्राप्त हुन थालेका छन् । ठाउँठाउँमा सचेतना अभियान र ठाउँठाउँमा नियन्त्रणका काम पनि सुरू गरिएको छ । इन्सेक रसुवा जिल्ला प्रतिनिधि

स्वास्थ्यकर्मी र औषधि अभाव हुँदा बिरामी समस्यामा

कलैया उपमहानगरपालिका–६ कलैयाको मुख्य चोकदेखि दक्षिणतर्फ रहेको जिल्ला अस्पतालमा जिल्लाका विभिन्न गाँउ र जिल्ला बाहिरबाट बिरामी आउने गरेका छन् । कलैया अस्पतालमा विगत एक वर्षदेखि स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धरौटीमा रिहा भएका बेलका नगरपालिका ७ का ३४ वर्षीय हेमकुमार राईलाई जिल्ला अदालतले भदौ २६ गते ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना

अज्ञात पक्षबाट नगर प्रवक्ताको गाडीमा आगजनी

शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जगतबहादुर सिंहको निजी गाडीमा भदौ २६ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको डेरा

नेकपाका कार्यकताद्वारा नेपाली कांग्रेस जिल्ला सभापतिमाथि कुटपिट

खजुरा गाउँपालिका–२ सितापुरमा नेकपाका कार्यकर्ताले भदौ २६ गते नेपाली कांग्रेसका जिल्ला सभापति नेपालगन्ज उमनपा–१० की ७० वर्षीया किरण कोइराला लगायतका नेताहरूमाथि कुटपिट गरेको नेपाली कांग्रेसले विज्ञप्तमार्फत जनाएको छ । खजुरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–७ का २१ वर्षीय इशहाक देवानविरूद्ध भदौ २६ गते उजुरी दर्ता गरेको छ भने सोही ठाउँका २२ वर्षीय राजेश तेलीलाई भदौ २६

प्रतिबन्धित नेकपाका बाजुरा सहसेक्रेटरी गिरफ्तार

जिल्ला प्रहरी कार्यलय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका बाजुराका सहसेक्रेटरी ५० वर्षीय दानबहादुर खड्का (किशोर)लाई गिरफ्तार गरेको छ । खड्कालाई भदौ २७ गते दिउँसो बुढीगङ्गा नगरपालिका–७ बाट गिरफ्तार

बलात्कार गरेको कसुरमा तीन महिना कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधारगृहमा रहेका नौ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ २६ गते तीन महिना कैद फैसला सुनाएको छ । न्यायाधीश दीपक खनालको इजलासले कसुर