कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको भन्दै आरोपितविरूद्ध प्रहरीमा उजुरी
नाम्खा गाउँपालिका–१ की ३७ वर्षीया डोमा लामालाई सोही ठाउँ बस्ने ४० वर्षीय नारायण लामाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भनेको भन्दै पीडितले आरोपितविरूद्ध भदौ २७ गते जिल्ला प्रहरी कार्यालय, हुम्लामा उजुरी





