द्वन्द्वकालिन यौनहिंसाका पीडितहरूले न्याय पाएनन्
द्वन्द्वकालिन यौनहिंसाका पीडितहरूले न्याय नपाएको बताइएको छ । बुटवल उमनपा, इन्सेक, युएन ओमन, द स्टोरी किचन, गैसस महासङ्घ, मेचीकाली दैनिकलगायतका सङ्घसंस्थाहरूको सहकार्यमा बुटवलमा आयोजित ‘तोडौ मौनताः अन्त्य गरौँ दण्डहीनता’ भन्ने





