INSEC Online

📅 २०८३ असार १०

समाचार

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सेक्रेटरी फाल्गुनन्द गाँउपालिका-४ का ४२ वर्षीय विजय नेम्वाङ्गलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितलाई सार्वजनिक सम्पत्तिको आगजनीमा संलग्न

उपचार गर्छु भन्दै पेट चिरेको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी

नीलकण्ठ नगरपालिका-९ का ३९ वर्षीय राजु मगरलाई नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका ५५ वर्षीय झाँक्री गजबहादुर लामाले भदौ १५ गते उपचाको नाममा पेटमा व्लेडले काटी घाइते बनाएको आरोपमा पीडित पक्षले भदौ २५

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा खाँडाचक्र नपा-१ मान्म बस्ने २८ वर्षीय पङ्कज शाहीविरूद्ध पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको छ । पीडितलाई आरोपितले

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बाँसगढी नगरपालिका- ३ लखनाका ४५ वर्षीय अभिशेक भनिने पुरन वलीलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । बाँसगढी

पुनर्स्थापना कार्यक्रम प्रभावकारी नभएको मुक्त हलियाहरूको गुनासो

कञ्चनपुर जिल्लामा मुक्त हलिया पुनर्स्थापना कार्यक्रम प्रभावकारी नभएको मुक्त हलियाहरूले गुनासो गरेका छन् । सरकारले मुक्त हलियाका लागि निर्माण गरेका घरमा उनीहरू नबसेपछि अधिकांश घरहरू खाली रहेका छन् । वेदकोट

छोरी हत्याका आरोपित गिरफ्तार

बाँसगढी नगरपालिका-४ की ६ वर्षीया सिम्रन हमालको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीया आमा अनु हमाललाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ १८ गते घरमा छोरीको हत्या

नेकपाको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा प्रहरीले हस्तक्षेप गर्दा एक जना घाइते

सप्तरी जिल्ला राजविराज नपा–८ निवासी ४५ वर्षीय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का प्रदेश सदस्य ४५ वर्षीय देवनाथ यादव प्रहरीको लाठीबाट घाइते भएका छन् । नेकपा प्रदेश–२ अन्तर्गतका जिल्ला

सेवाग्राहीलाई वडा अध्यक्षले कुटपिट गरेको आरोप

यमुनामाई गाउँपालिका–३ का २० वर्षीय रुपेश साहलाई भदौ २४ गते जग्गाको मोही लगत कट्टाबारे निवेदनमा हस्ताक्षर गराउन जाँदा सामान्य विवाद हँुदा सोही वडाका ४० वर्षीय वडा अध्यक्ष शेख अलियासकाले कुटपिट

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मलङ्गवा नपा–३ का २८ वर्षीय राजकिशोर राय यादवविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको छ । पीडित बालिका मलङ्गवा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई भदौ १७ गते बलात्कार गरेको आरोपमा सायल गाउँपालिका–६ का २८ वर्षीय बहादुरे साउदविरूद्ध पीडित पक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको छ ।  

हत्या गरेको कसुरमा १८ वर्ष ९ महिना कैद फैसला

कटारी नगरपालिका-४ मरूवाकी २० वर्षीया लक्ष्मी राईको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेकी ३० वर्षीया सीता राईलाई जिल्ला अदालतले भदौ २४ गते १८ वर्ष ९ महिना कैद सजायको फैसला

अस्पतालमा भाइरल बिरामीको चाप बढ्दो, डाक्टर अभावका कारण उपचारमा समस्या

सिन्धुली अस्पतालमा भदौ लागेसँगै भाइरल ज्वरो तथा रूघाखोकीका बिरामीको चाप बढ्दै गएको छ । गत वैशाखदेखि डाक्टरको अभाव भएको सिन्धुली अस्पतालमा हालसम्म पनि डाक्टरहरू नआउँदा बिरामीको उपचारमा समस्या भएको अस्पतालले

काठमाडौँमा डेङ्गुको सङ्क्रमण बढ्दो, झुल लगाएरै बिरामीको उपचार

काठमाडौँमा डेङ्गुको बढ्दो सङ्क्रमणसँगै उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ । काठमाडौँका अस्पतालमध्ये पनि सरूवा रोगको उपचारमा केन्द्रित रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि

जुम्लाका १९ प्रतिशत घरधुरी खानेपानीबाट वञ्चित

जुम्लाका १९ प्रतिशत अर्थात् ३ हजार ६ सय ४ घरपरिवार अझै पनि खानेपानीको पहुँचबाट वञ्चित रहेको एक तथ्याङ्कले देखाएको छ । खानेपानी तथा सरसफाई कार्यालय, जुम्लाका अनुसार जिल्लामा रहेका १९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका-३ कपर्तका २७ वर्षीय रोशन चन्दलाई भदौ २४ गते गिरफ्तार गरेको छ । मेलौली नगरपालिकाका निवर्तमान इन्जिनियरसमेत रहेका चन्दले ओभरसियर पढ्दै गरेकी

सुदूर पश्चिम प्रदेशमा आत्महत्याका घटनामा बृद्धि

सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटनामा बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालय, दिपायलका अनुसार सुदूरपश्चिम क्षेत्रमा औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेका छन् । प्रहरीले दिएको पछिल्लो

लैङ्गिक न्याय र मानव अधिकारमा जोड

मानव अधिकारको संरक्षण र विकासका लागि लैङ्गिक न्याय र मानव अधिकारको संरक्षण हुनु पर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ गते

पत्रकारलाई आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

धनगढी एफएममा तातो बहस कार्यक्रमका प्रस्तोता धनगढी उमनपा-५ का ३२ वर्षीय पत्रकार नवराज धानुकलाई आक्रमण गरेको आरोपमा प्रहरीले धनगढी उमनपा-७ निवासी २९ वर्षीय रवी रानालाई भदौ २३ गते गिरफ्तार गरेको

प्रदेश ५ मा डेङ्गुको प्रकोप, एक जनाको ज्यान गयो, जनमासमा त्रास

गुल्मी दरवार गाउँपालिका-६ का ३४ वर्षीय डोलबहादुर कार्कीलाई अचानक ज्वारो आउने, रिङ्गटा लाग्ने, जिउ, हाड तथा जोर्नीहरू दुख्ने, आँखाका गेडीहरू खस्ने गरी दुख्ने समस्या भएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सीमा

विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राही मर्कामा

सदरमुकाम बेनीमा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । अप्रेशन लगायतका सुविधाहरू बेनीमै उपलब्ध गराउन सकिने भौतिक पूर्वाधार तथा आधुनिक सामग्री सम्पन्न अस्पताल