INSEC Online

📅 २०८३ असार ११

समाचार

नेकपाको चुनवी सभा नजिकै बम विष्फोट, पाँच जना घाइते

पोखरा महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा भइरहेको समयमा बम विष्फोट हुँदा पाँच जना घाइते भएका छन् । मङ्सिर ११ गते दिउँसो १२ः४५ बजेको समयमा अध्यक्ष

मानव अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार संवेदनशिल छः मन्त्री बराल

मानव अधिकारको सुनिश्चितता गर्नका लागि प्रदेश सरकार संवेदनशिल भएर अगाडी बढने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुटवलमा आयोजना गरेको

सुरक्षित प्रसूति केन्द्रमा पहुँच नहुँदा महिलाको ज्यान जोखिममा

जिल्लाका २० ओटा वडामा अझै स्वास्थ्य चौकी र सुरक्षित प्रसूति केन्द्र नहुँदा यस क्षेत्रका सुत्केरी र गर्भवती महिलाहरूको ज्यान जोखिममा पर्ने गरेको छ । नौ ओटा स्थानीय तह रहेको दार्चुलाका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला बेथानचोक गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–२४, धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–८ का २८ वर्षीय धनिराम चौधरीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ११ गते उखुबारीमा लगेर बलात्कार

क्रान्तिकारी माओवादीका चारजना कार्यकर्ता गिरफ्तार

यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचन बहिष्कारको आन्दोलन घोषणा गरेको  क्रान्तकारी माओवादीका चारजना नेता कार्यकर्तालाइ प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा कर्णाली प्रदेश इञ्चार्ज एवम्

उपनिर्वाचनका लागि भन्दै कास्कीका २९ ओटा विद्यालय तीन दिनका लागि बन्द

कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्र तोकिएका विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने पोखरा महानगरपालिकाले जनाएको छ । उपनिर्वाचनको मतदान

कारागारमा शौचालय र खानेपानीको समस्या

जिल्ला कारागार स्याङ्जामा रहेका कैदी बन्दीहरूले शौचालयका साथै खानेपानीको समस्या भोग्दै आएको बतााएका छन् । ५० जनाको क्षमता भएको जिल्ला कारागामा हाल १ सय ५८ कैदीबन्दी राखिएको छ । क्षमताभन्दा

स्थानीय तहमा मानव अधिकार शिक्षा लागू गर्नुपर्छः सभामुख श्रेष्ठ

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले स्थानीय तहमा मानव अधिकार शिक्षा लागू गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ कार्यालयले हेटौँडामा आयोजना गरेको मानव अधिकार आवधिक समीक्षा

बेचबिखन घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा सुनवल नपा–१२ मा हरकट्टाका १८ वर्षीय विनय परियारविरूद्ध पीडित पक्षले मङ्सिर ९ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपित परियारले मङ्सिर ८

प्रतिबन्धित नेकपाका नौ जना कार्यकर्ता गिरफ्तार

धरान उपमहानगरपालिकामा चन्दा आतङ्क मच्चाएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नौ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । मङ्सिर ९ गते धरानको भानुचोक र धरान उपमहानगरपालिका–१५ स्थित निराजन

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बुलिङटार गाउँपालिका–४ की १८ वर्षीया गौमती गोदामीलाई हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति तुलाराम गोदामीलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । गौमतीको हत्या ०७५ जेठ २० गते भएको

वरिष्ठ पत्रकार एवम् साहित्यकार कसजूको निधनमा इन्सेकद्वारा दुःख व्यक्त

वरिष्ठ पत्रकार, अग्रज बाल साहित्यकार, सूचना विज्ञ एवम् इन्सेकका मानार्थ सदस्य विनय कसजूको मङ्सिर १० गते ७२ वर्षको उमेरमा निधन भएको खबरले दुःखी तुल्याएको इन्सेकले जनाएको छ । ‘शोकको यस

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका स्याङ्जा जिल्ला सदस्य भिरकोट नपा–१ का ४८ वर्षीय सागर अर्याललाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । अर्याललाई गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट गिरफ्तार

सडक निर्माणका लागि राखिएको रोडलोडरमा आगजनी

बागलुङ नगरपालिका–७ को कालिमाटीमा सडक निर्माणका लागि राखिएको रोडलोडरमा मङ्सिर ९ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । बागलुङ–कालिमाटी सडकखण्ड पिचको जिम्मेवारी लिएको फेवा कन्स्ट्रक्सनले पहाडी कन्स्ट्रक्सनसँग भाडामा लिएको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–३ का २५ वर्षीय धर्मेन्द्रकुमार मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित परिवारले मङ्सिर ९ गते उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले मङ्सिर

बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–८ इर्खुका ३१ वर्षीय राजेश तामाङलाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७६ कात्तिक १७ गते बलात्कार

आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

बेलौरी नगरपालिका–६ खैरानाकी ३१ वर्षीया सरस्वती ऐरीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहनसिंह ऐरीलाई मङ्सिर १० गते  गिरफ्तार गरेको छ । मृतक सरस्वतीका बुबा शेरसिंह

मानव बेचबिखनको आरोपमा गिरफ्तार

तीन जना बालवालिकाहरुलाई बेचबिखन गर्न लैजादै गरेको आरोपमा सुनकोशी गाउँपालिका ७ पाङग्रेटारका ४२ वर्षीय भोला सुनार गहतराजलाई मङ्सिर १० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले मेलम्ची नपा–५ सिन्धुकोटबाट १२,

क्यापस प्रमुखमाथि कुटपिट, आरोपित दुई गिरफ्तार

काठमाडौ महनगरपालिका–२८ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख भक्तपुर जिल्ला ठिमी नगरपालिका–२ का ६३ वर्षीय प्रदीपबहादुर न्यौपानेलाई अनेरास्ववियुका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षको आरोप छ । न्यौपानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले बर्दिया