बालिका शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण
नेपालगञ्ज उपमनपा–१९ स्थित ब्रिटिस इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत चार वर्षीया बालिका शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति मङ्सिर ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । विद्यालय सञ्चालन भएको समयमा





