INSEC Online

📅 २०८३ असार ११

समाचार

उपचार खर्च नहुँदा सुत्केरीको मृत्यु, पति सम्पर्कविहीन

उपचार खर्च अभावका कारण उदयपुरगढी गाउँपालिका–७ नेपालटारकी २६ वर्षीया सरिष्मा बुढाथोकीको मङ्सिर १५ गते जिल्ला अस्पताल बोक्सेमा मृत्यु भएको छ । थप उपचारका लागि चिकित्सकले जिल्ला बाहिर लैजान आग्रह गर्दा

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपाका नेताको घरमा ढुङ्गा प्रहार

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेपाली कांग्रेसका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको घरमा ढुङ्गा प्रहार गरेको नेकपाको आरोप रहेको छ । मङ्सिर १४ गते उपनिर्वाचनमा मतदान गरिसकेपछि नेपाली कांग्रेसका कार्यकर्ताले

चुनाव सकिएलगत्तै अनेरास्वविवयुका नेतामाथि आक्रमण

मेल्लेख गाउँपालिका-५ विन्दवासिनीमा मतदान सकिने बित्तिकै अनेरास्ववियुका नेता २५ वर्षीय गम्भीरसिंह साउदलाई नेपाली कांग्रेसका कार्यकर्ताले गरेको आक्रमणबाट घाइते भएको पीडित पक्षको आरोप छ । मतदान सकेर जनता माध्यामिक मतदान केन्द्र

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपाका कार्यकर्तामाथि हातपात

खार्पुनाथ गाउँपालिका–४ छिप्रामा मङ्सिर १४ गते उपनिर्वाचनका दिन मतदान गर्ने क्रममा नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता सोही गाउँपालिका–४ लेख गाउँका ३२ वर्षीय जर्नेल जेठारालाई कुटपिट गरेको

अज्ञात पक्षबाट एक व्यक्तिको हत्या

बुद्धभुमि नपा–२ गोरूसिंहे निवासी ५५ वर्षीय धनराज पौडेललाई अज्ञातपक्षबाट धारिलो हतियार प्रहार गरी मङ्सिर १३ गते साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घरमा १ सय ५ वर्षीय बुबा तथा

स्वास्थ्य बीमा सुविधा नपाएपछि अदालतमा रिट

स्वास्थ्य बीमाको सुविधा अनुसार अस्पतालले औषधि नदिएको भन्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर भएको छ । अधिवक्ता अनिता तिमल्सिनाले मङ्सिर १२ गते अदालतमा रिट दर्ता गर्नु भएको हो

३७ जिल्लामा विभिन्न ५२ पदका लागि भएको उपनिर्वाचनमा शान्तिपूर्ण मतदान

रिक्त रहेका विभिन्न ५२ पदमा मङ्सिर १४ गते (आज) बिहान सात बजेबाट  सुरू भएको मतदान साँझ ५ बजे सकिएको छ । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका

निर्वाचन आचारसंहिता उल्ङ्घन गरेको भन्दै २० उजुरी दर्ता, सबैभन्दा बढी सामाजिक सञ्जालमा आचारसंहिताको उल्लङ्घन

उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरूको भएको भन्दै निर्वाचन आयोगमा २० ओटा उजुरीहरू दर्ता भएका छन् । निर्वाचनमा सहभागी दलहरूबाट उम्मेदवार र उनीहरूका समर्थकहरूले आचारसंहिताको अवज्ञा भएको भन्दै उजुरी दर्ता

गोप्य मतदान गर्ने अधिकार हनन् हुने भन्दै मतदानस्थलको सिसि क्यामेरा हटाउन निर्देशन

निर्वाचनमा गोप्य मतदान गर्न पाउने अधिकार रहेको भन्दै जिल्ला निर्वाचन कार्यलय कास्कीले मतदान स्थलमा राखिएका सिसि क्यामेरा हटाउन निर्देशन दिएको छ । उपनिर्वाचनका लागि तोकिएका ३२ ओटै मतदानस्थलमा सिसि क्यामेरा

नीति नियमको कार्यान्वयन गरे मानव अधिकार सुनिश्चित हुन्छः सभामुख श्रेष्ठ

प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको दावी गर्दै यसको कार्यान्वयन र बनेका नियम कानुनको परिपालनाबाट मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । संविधानको

हेटौँडामा इन्सेकको प्रदेश ३ कार्यालय उद्घाटन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रदेश ३ कार्यालय मकवानपुरको हेटौँडामा स्थापना भएको छ । हेटौँडा उपमहानगरपालिका–२ बासुदेवमार्गमा स्थापना गरिएको प्रदेश ३ को कार्यालय प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रशाद

प्रतिबन्धित नेकपाका पूर्व जिल्ला सदस्य गिरफ्तार

पोखरा महानगरपालिका–३३ लामगादी बस्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टी कास्की जिल्लाका पूर्व सदस्य ६७ वर्षीय मेघनाथ आचार्यलाई घरैबाट प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीका

पत्रकार र मन्त्रीहरू राजपाका उम्मेदवारलाई मत माग्दै, निर्वाचन कार्यालय मौन

मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवारका पक्षमा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था भएपनि सप्तरीमा पत्रकारहरू समेत मौन अवधिमा मत माग्ने

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट निकट पार्टी अखिल क्रान्तिकारीका बर्दियाका जिल्ला अध्यक्ष अछाम जिल्ला कुर्माखान गाउँपालिका–१२ का २९ वर्षीय राम बिक र भेरी ब्युरो सदस्य कैलाली जिल्ला जानकी

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया र २७ वर्षीया महिलालाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले भद्रपुर नाकाबाट भद्रपुर नगरपालिका–२ का २५ वर्षीय राजु टुडु र ५० वर्षीय प्रेमबहादुर तामाङलाई मङ्सिर ११ गते गिरफ्तार गरेको

विवाह पञ्चमीका कारण सिमा बन्द नहुँदा उपनिर्वाचनमा सुरक्षा चुनौती

विवाहपञ्चमीको अघिल्लो दिन हुन लागेको उपनिर्वाचन सांस्कृतिक अधिकारका दृष्टिलेसमेत सम्वेदनशील बनेको छ । यसले सुरक्षा चुनौतिलाई थप जटिल बनाएको सुरक्षा क्षेत्रका अधिकारीले बताएका छन् । अरु बेला चुनाव हुनु अघि

मतदान केन्द्र वरिपरी चुनाव प्रचार सामग्री

सप्तरीका प्रमुख राजनीतिक दलका नेताहरू र उम्मेदवारहरूले अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए विपरीत मौन अवधिमा समेत निर्वाचन आचारसंहिताको रूपमा उल्लङ्घन गरेका छन् । यही मङ्सिर १४ गते हुने छिन्नमस्ता गाउँपालिका–७

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टिकरण माग

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले मङ्सिर ११ गते बबई गाउँपालिकालाई स्पष्टिकरण माग गरेको छ । बबई गाउपालिका–१ मा विद्युतको पोल वितरण गरेको, कुलो, नाला निर्माण

दुर्गममा सञ्चार अवरूद्ध, वाकीटकीले काम नगर्दा निर्वाचन सुरक्षामा चुनौती

सङ्खुवासभाको उत्तरी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध हुँदा त्यसको असर स्थानीय तहको निर्वाचनका क्रममा देखा पर्ने भएको छ । मङ्सिर १४ गते उपनिर्वाचनको सुरक्षामा सञ्चार क्षेत्रतर्फ असर पर्न जाने

मौन अवधिमा सहमति विपरीतका गतिविधि

निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचार–संहिता २०७२ जारी गरेको छ । त्यसैगरी निर्वाचन आयोग ऐन, ०७३ को दफा २२ ले