लालपुर्जा नहुँदा ऐलानीमा बास, १ हजार २ सय परिवारको दैनिकी प्रभावित
सरकारी बेवास्ताका कारण लामो समयदेखि जग्गाको लालपुर्जा नपाउँदा जिल्लाका विभिन्न स्थानमा ऐलानी जमीनमा बसोबास गर्दै आएका स्थानीयको दैनिकी प्रभावित बनेको छ । छत्रेश्वरी गाउँपालिका–६ लान्ती निवासी लीलाधर नेपालीले सरकारी बेवास्ताले





