INSEC Online

📅 २०८३ असार १३

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नपा–३ का २० वर्षीय दिपेन्द्रकुमार ठाकूरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ का २१ वर्षीय ध्रुव नेपालीलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते डर धम्की

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–३ का ३७ वर्षीय प्रकाश सिह्वाङलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ फागुन १० गते बलात्कार गरेको

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) का लागि छलफल सम्पन्न

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) मा नेपालको समग्र मानव अधिकारको अवस्था प्रतिवेदन तयारीका लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जाल सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ३० गते प्रदेश १, को

कर्णाली प्रदेश सरकारद्वारा छोरी बैङ्क खाता शुभारम्भ

कर्णाली प्रदेश सरकारले पुस १ गतेदेखि छोरी बैङ्क खाता सुरू गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार यस प्रदेशमा जन्मने हरेक छोरीका लागि छोरी बैङ्क

यौन दुर्व्यवहार गरेको कसुरमा २३ दिन कैदको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको कसुर ठहर गर्दै जिल्ला अदालतले बारबर्दिया नपा–१० का ५० वर्षीय रामु लम्साललाई मङ्सिर २९ गते २३ दिन कैद र २० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको

जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जना गिरफ्तार

१४ वर्षीया बालिका र २२ वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा चितवन प्रहरीले तीन जनालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । भरतपुर महानगरपालिका–२९ जुगेडीमा रहेको खोटाङ सगरमाथा

न्युनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासनमा उजुरी

जिल्ला हुलाक कार्यालय रामेछाप अन्तर्गतका करार सेवामा कार्यरत १५ जना कर्मचारीहरूले सो कार्यालयले न्युनतम पारिश्रमिक उपलब्ध नगराएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी गरेका छन् । कार्यालयमा कार्यरत करार सेवाका

रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा

आवश्यकता अनुसारको रगत नपाउँदा यहाँ दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटी भक्तपुरको नारा अचेल जोगाउनै सास्ती परेको छ । भक्तपुरमै

कम्प्युटर शिक्षक अभावका कारण २२ थान कम्प्युटर प्रयोगविहीन

भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा शिक्षक नहुँदा विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित हुनुको साथै लाखौँ मूल्य बराबरको कम्प्युटर पनि प्रयोगविहीन बनेका छन् । विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर

बम विष्फोट घटनाः इन्सेकलगायतका मानव अधिकार संस्थाद्वारा स्थलगत अनुगमन

महेन्द्रनगरमा मङ्सिर २७ गते राति तीन जनाको मृत्यु हुने गरी भएको बम विस्फोटको घटनाका पीडित परिवारलाई इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले स्थलगत अनुगमन गर्दै पीडित परिवालाई भेटेका छन् ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५१ वर्षीय नातेदारलाई मङ्सिर २९ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २६ गते बलात्कार प्रयास गरेको भनी

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय रुप पुतुवार र ४० वर्षीय लाल तामाङलाई मङ्सिर ३० गते गिरफ्तार गरिएको छ । पीडित महिलालाई आरोपितद्वयले मङसिर

बलात्कार गरेको कसुरमा २३ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २४ वर्षीय दाजुलाई जिल्ला अदालत चितवनले २३ वर्ष कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले मङ्सिर ३० गते बालिका बलात्कार घटनामा

१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणा बढी पुरुष कैदीबन्दी

१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । १७ जना महिला कैदी बन्दीको लागि बनाईएको बन्दी गृहमा हाल १ सय ८ जना पुरुष कैदीबन्दी राखिएको

भूकम्पले भत्केको विद्यालय भवन बनेन, अझै टहरोमै पढाइ

कालिका गाउँपालिका–५ स्थित निलकण्ठ मावि भवन ०७२ को भूकम्पका कारण भत्केको चार वर्ष बित्दा समेत पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । सुरक्षित विद्यालय भवन नबन्दा विद्यार्थीहरू टिनको छाप्रोमा

माध्यमिक तह पढ्नका लागि ६ किलोमिटर पैदल हिँडनु पर्ने बाध्यता

भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा माध्यमिक विद्यालय नहुँदा खल्लामसेटीका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य भएका कारण उनीहरूको पठनपाठन प्रभावित हुँदै आएको छ । भौगोलिक रूपले विकट मानिएको

बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर मनपा–१३ का राजन बिकलाई चितवन अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मङ्सिर ३० गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । पीडित

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रधानाध्यापकमाथि दुर्व्यवहार

घोडाघोडी नपा—१ सुखडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई आर्थिक अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले मङ्सिर २९ गते मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

घरेलु हिंसाका आरोपित गिरफ्तार

जगदुल्ला गाउँपालिका–१ हुरीकोटकी ४५ वर्षीया जयरुपा रोकायालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति जयमान रोकायालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित जयरुपालाई आरोपित रोकायाले