गाउँका सबै लाभग्राही, घर निर्माण शुन्य !
कमलामाई नगरपालिका भित्रको एउटा गाउँका सबै घर भुकम्पको लाभग्राही सूचीमा छन् । ३० घर रहेको त्यो गाउँमा भने हालसम्म घर बनाउने सुरसार समेत छैन । भूकम्प गएको चार वर्ष बितिसक्दा
कमलामाई नगरपालिका भित्रको एउटा गाउँका सबै घर भुकम्पको लाभग्राही सूचीमा छन् । ३० घर रहेको त्यो गाउँमा भने हालसम्म घर बनाउने सुरसार समेत छैन । भूकम्प गएको चार वर्ष बितिसक्दा
चौतारा सागाचोकगढी–७ स्थित सानुसिरूवारी स्वास्थ्य चौकीका प्रमुख तथा अहेव केशव नापितलाई सोहि वडाको सचिवमा सरूवा गरेपछि सो स्वास्थ्य चौकीबाट हुने सेवा ग्राहीलाई गरिने स्वास्थ्यसेवा प्रवाहमा अवरोध पुगेकोे छ । अहेब
शहीद लखन गाउँपालिका–३ ताक्लुङको सिञ्जाली माविको नयाँ भवन नबन्दा पठनपाठनमा समस्या भएको छ । आर्थिक वर्ष २०६७-०६८ मा उक्त विद्यालय भवन निर्माणको जिम्मा चीन सरकारले लिएको थियो । तर, जिम्मा
कलिलो उमेरमा काम खोज्दै सिन्धुपाल्चोकबाट रोजिना (परिवर्तित नाम) काठमाडौँ झरिन् । बिरानो शहरमा उनको आफ्नो भन्ने कोही थिएन । बल्लतल्ल उनले गाउँकी एकजना दिदी भेटिन् । रोजिनालाई तिनै दिदीले ठमेलको
रुकुम पुर्वका विद्यार्थीहरू छाप्रो र सडकमा पठनपाठन गर्दै आएका छन् । सुन्दा पत्यार लाग्दैन । तर, पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित बालकल्याण आधारभूत विद्यालय हुकामका विद्यार्थीहरू विद्यालय भवन नहुँदा छाप्रोमा बसेर पठनपाठन
संविधान भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ भनी उल्लेख छ, तर बैतडीका नागरिकलाई भने यो धाराले छोएको
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले दार्चुलामा पछिल्लो समय गतिविधि बढाएको छ । नेपाल प्रहरीले विप्लव नेतृत्वका अखिल क्रान्तिकारीका आठ जना विद्यार्थी गिरफ्तार गरेपछि विप्लवका कार्यकर्ताले स्थानीय सरकारका वडा कार्यालयमा
काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । यी गाउँपालिकामा नयाँ संरचना सुरू भएदेखि सचिवको अभाव भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल
पुनःनिर्माणको काममा ढिलाइ भएपछि गुल्मीको सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकका विद्यार्थीहरू भत्किएकै विद्यालयमा अध्ययन गर्न थालेका छन् । गत साउन ६ गते अविरल वर्षासँगै आएको पहिरोले लुम्पेकको सिद्ध आधारभुत प्राविको चार कोठे
क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय छोरा राजेश साह र राजेशका ३० वर्षीय छोरा आनन्द साहको
लुत्तो निको पार्न औषधि खोज्दै वीरगंज–२५ श्रीसियाको एक सरकारी विद्यालयका शिक्षक सोही वडाको आदर्शचोकस्थित श्रीसिया हेल्थ पोष्टमा बिहीबार जानु भयो । उहाँले स्कावेयल नाम गरेको लुत्तोको औषधि पाउनु भएन ।
जिल्ला अस्पातमा सञ्चालन भएको दन्त सेवा चिकित्सक अभावले बन्द हुँदा बिरामीहरू सेवाबाट वञ्चित भएका छन् । एक जना दन्त रोगसम्बन्धी डाक्टरको दरवन्दी रहेको जिल्ला अस्पताल बिजुवारमा दन्त रोगका बिरामीहरूलाई सेवा
गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ । २४ वर्षीय बब्लु राँडले २० वर्षीया पत्नी रेनु राँड र १५
पर्वतमा रहेको एक मात्र जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुका लागि सघन कक्ष नहुँदा समस्या परेको छ । १५ शैया क्षमता रहेको पर्वत जिल्ला अस्पतालमा स्थापनाकालदेखि नै नवजात शिशुका लागि
धनुषाको क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर बस्ने नविनकिशोर साहले २० वर्षीया पत्नी ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । मृतक ज्योती
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–२७ घर भएका नेकपाका स्याङजा जिल्ला इञ्चार्ज
अहिले जिल्लामा बर्थिङ सेन्टर धमाधम स्थापना भएका छन् । तर, बर्थिङ सेन्टरमा विद्युतको वैकल्पिक व्यवस्था नभएका कारण प्रसूति गराउन समस्या पर्ने गरेको छ । मालिका गाउँपालिकाका आठ ओटै वडाका स्वास्थ्य
कञ्चनपुर कारागारमा क्षमताभन्दा चारगुना बढी कैदीबन्दी भएका कारण उनीहरू ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य भएका छन् । ५ जना पुरूष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको
यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार शम्भुनाथ नगरपालिकाका–१२ का वडा अध्यक्ष ४५ वर्षीय लक्ष्मी साह, सोही ठाउँका ४० वर्षीय अनिल राय र ३५ वर्षीय नसिम मियाँको रिहाईका लागि नेपाली कांग्रेस सप्तरीले मङ्सिर
अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–११ का ४५ वर्षीय जयबहादुर मोक्तानलाई मङ्सिर २६ गते साँझ गिरफ्तार गरेको छ । बोल्न नसक्ने पीडित महिलालाई आरोपितले मङ्सिर