INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय रुप पुतुवार र ४० वर्षीय लाल तामाङलाई मङ्सिर ३० गते गिरफ्तार गरिएको छ ।

पीडित महिलालाई आरोपितद्वयले मङसिर ३० गते बलात्कार गरेको भनी प्रहरीमा उजुरी आएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त बालाजुका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते नै प्रसूति गृह थापाथलीमा गरिएको छ ।

अन्य

भिडियो