INSEC Online

📅 २०८३ असार १२

समाचार

गिरफ्तार यौन दुर्व्यवहारका आरोपित छुटाउन कार्यालय बन्द

यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार शम्भुनाथ नपा–१२ का वडा अध्यक्ष ४५ वर्षीय लक्ष्मी साहलाई छुटाउन पुस २ गतेदेखि शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पारिएको छ । अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयको

वडा अध्यक्ष माथि कुटपिट तथा तोडफोड, आरोपितविरूद्ध प्रहरीमा उजुरी

हरिवन नपा–११ का वडा अध्यक्ष शेष मेहबुब रेजालाई कुटपिट हुनुका साथै नगरपालिकामा तोडफोड समेत गरिएको छ । ३३ वर्षीय तसिन रेजा ठेकेदारले हरिवन नगरपालिका कार्यालयको इन्जिनियर जक्कीको कार्यकक्षमा आएर ठुलोठुलो

प्रहरीले हिरासतमा यातना दिएको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूको आरोप

इन्सेक र पत्रकारहरूको संयुक्त टोलीले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालय, बाजुराको हिरासत अनुगमन गरेको छ । हिरासतमा राखिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूलाई प्रहरीले यातना दिएको सूचनाका

विश्वव्यापी आवधिक समीक्षाका लागि छलफल कार्यक्रम सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रका लागि तयार गरिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि जनकपुरमा छलफल गरिएको छ । इन्सेकद्वारा जनकपुरमा आयोजित कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक सम्झा श्रेष्ठले मानव अधिकारकोे सवालमा राज्यले गरेका

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

सुखिपुर नपा–४ का ६५ वर्षीय सिहेश्वर मोची र ५३ वर्षीय चन्द्रदेव पासवानलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का ५२ वर्षीय उपेन्द्र यादवलाई पुस १ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पुस १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १५ गते बलात्कार गरेको

कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदी बन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत असोज महिनामा समायोजनको क्रममा अन्यत्र सरुवा भएर गएपछि कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका

बलात्कार गरेको कसुरमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ललितपुर महानगरपालिका–१९ बस्ने ४४ वर्षीय दाजुलाई जिल्ला अदालत ललितपुरले मङ्सिर २९ गते एक वर्ष कैद सजाय र १० हजार रुपियाँ

बालविवाह घटनाका आरोपितहरूलाई कैद र जरिबानाको फैसला

तिरहुत गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा भारत बिहार कर्जाइन ग्राम पञ्चायत कर्जाइन–७ वाइसीका १८ वर्षीय रामकुमार मुखियालाई सप्तरी जिल्ला अदालतले मङ्सिर ३० गते एक महिना कैद र

प्रहरीले रातभर पाइपले पिट्दै यातना दिएको पीडित पक्षको आरोप

क्षिरेश्वरनाथ नपा–५ मा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु हुने गरी भएको बम विष्फोटको घटनालाई लिएर धनुषाधाम नपा–५ बस्ने ३४ वर्षीय व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी यातना दिएको पीडितले आरोप लगाएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नपा–३ का २० वर्षीय दिपेन्द्रकुमार ठाकूरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ का २१ वर्षीय ध्रुव नेपालीलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते डर धम्की

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–३ का ३७ वर्षीय प्रकाश सिह्वाङलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ फागुन १० गते बलात्कार गरेको

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) का लागि छलफल सम्पन्न

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) मा नेपालको समग्र मानव अधिकारको अवस्था प्रतिवेदन तयारीका लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जाल सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ३० गते प्रदेश १, को

कर्णाली प्रदेश सरकारद्वारा छोरी बैङ्क खाता शुभारम्भ

कर्णाली प्रदेश सरकारले पुस १ गतेदेखि छोरी बैङ्क खाता सुरू गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार यस प्रदेशमा जन्मने हरेक छोरीका लागि छोरी बैङ्क

यौन दुर्व्यवहार गरेको कसुरमा २३ दिन कैदको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको कसुर ठहर गर्दै जिल्ला अदालतले बारबर्दिया नपा–१० का ५० वर्षीय रामु लम्साललाई मङ्सिर २९ गते २३ दिन कैद र २० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको

जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जना गिरफ्तार

१४ वर्षीया बालिका र २२ वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा चितवन प्रहरीले तीन जनालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । भरतपुर महानगरपालिका–२९ जुगेडीमा रहेको खोटाङ सगरमाथा

न्युनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासनमा उजुरी

जिल्ला हुलाक कार्यालय रामेछाप अन्तर्गतका करार सेवामा कार्यरत १५ जना कर्मचारीहरूले सो कार्यालयले न्युनतम पारिश्रमिक उपलब्ध नगराएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी गरेका छन् । कार्यालयमा कार्यरत करार सेवाका

रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा

आवश्यकता अनुसारको रगत नपाउँदा यहाँ दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटी भक्तपुरको नारा अचेल जोगाउनै सास्ती परेको छ । भक्तपुरमै

कम्प्युटर शिक्षक अभावका कारण २२ थान कम्प्युटर प्रयोगविहीन

भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा शिक्षक नहुँदा विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित हुनुको साथै लाखौँ मूल्य बराबरको कम्प्युटर पनि प्रयोगविहीन बनेका छन् । विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर