INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–१४ का १७ वर्षीय बालकलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३१ गते घरमा बोलाएर बलात्कार गरेको

डाक्टर नुहँदा भक्तपुर अस्पतालमा सेवा प्रभावित, निमित्तको भरमा अस्पताल

वीर अस्पताल पछिको दोस्रो पुरानो अस्पतालका रूपमा रहेको १ सय १५ वर्ष पुरानो भक्तपुर अस्पतालमा यतिखेर दरबन्दी अनुसारको डाक्टर नहुँदा सेवा प्रभावित भएको छ । सुरूमा केन्द्रीय अस्पताल भनिए पनि

कर्मचारी र भवन अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम, सेवाग्राही मार्कामा

माहाकाली नगरपालिकामा वडा सचिवको अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम गर्दा सेवाग्राहीलाई सेवा लिन समस्या भएको छ । १० ओटा वडा रहेको माहाकाली नगरपालिकामा दरबन्दी अनुसार वडा सचिवको पदपूर्ति नभएपछि

दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय

ऐरावती गाउँपालिका–१ डावराका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर पठनपाठन गनुपर्ने बाध्यता कारण आफ्ना बालबालिका मावि शिक्षाबाट वञ्चित भएको अभिभावकहरूले गुनासो गनुभएको हो । साविकको दाङ्गवाङ्ग गाविसको ४ नम्वर वडामा

आगो तापेर परीक्षा दिन बाध्य हुम्लाका विद्यार्थी !

हुम्ला जिल्लामा मङ्सिर २७ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षामा एकदेखि १० सम्मका विद्यार्थीहरू आगोको सहायता लिएर परीक्षा दिन बाध्य भएका छन् । यो वर्षमा धेरै अगाडि भारी हिमपात भएको र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई एक महिनासम्म पटकपटक यातना तथा धम्की दिएर बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुलाई प्रहरीले मङ्सिर २८ गते मधुवन नपा–६ स्थित नेपाल भारत सिमा नजिकबाट भारततर्फ जाँदै गरेको

धनुषा विष्फोटः इन्सपेक्टर साहको संयोजकत्वमा सातसदस्यीय छानविन समिति गठन

क्षिरेश्वरनाथ नपा–५ मा भएको बम विष्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको छ । प्रहरी इन्स्पेक्टर साहको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरू

गिरफ्तारीमा परेका विद्यार्थी नेता शाहीको स्थिति सार्वजनिक गर्न माग

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता प्रेमबहादुर शाहीको स्थिति सार्वजनिक गर्न मानव अधिकार संस्थाहरूले माग गरेका छन् । जिल्ला कारागार जाजरकोटमा थुनामा रहेका शाहीलाई उच्च अदालत सुर्खेतले यही

रसीमाझका बालबालिकाको बाध्यताः विद्यालय जान छोडेर पानी थाप्न लाममा

नौ वर्षीया चाँदनी बुढा स्थानीय बलभद्र निम्न माध्यामिक विद्यालय, रसिमाझ गाउँमा कक्षा ६ मा पढ्नुहुन्छ । सातामा अरू दिन विद्यालय गएपनि चाँदनीले प्रत्येक सोमबार पानी थाप्ने लाममा बस्नुपर्छ । हप्तामा

हुरीले छानो उडाउदा पढाइ प्रभावित

विगत एक हप्ता यतादेखि भएको मौसम परिवर्तनसँगै चलेको हावाहुरीले छाना उडाउँदा पुचौँडी नगरपालिका–६ मा रहेको महादेव मावि त्रिकालीको पढाइ प्रभावित बनेको छ । मङ्सिर २३ गते वर्षासँगै चलेको हावाहुरीले सो

पाँचथरका १५ वडा सचिवविहीन ! सेवाग्राही मारमा

जिल्लामा विभिन्न स्थानीय तहका १५ वडा सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या भई सेवाग्राही मारमा परेका छन् । एक नगरपालिका र सात गाउँपालिकामा गरी जम्मा ६० मध्ये रिक्त रहेका १५ वडा

बैतडीका १ सय ७४ विद्यालय दरबन्दीविहीन

बैतडीका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई मङ्सिर २८ गते घरबाटै गिरफ्तार गरेको छ । घर नजिकैको कालीमाटी खोलामा दुव्र्यवहार गरेको भन्दै मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालय

पत्नी कुटपिट घटनाका आरोपित फरार, घाइतेको उपचार हुँदै

तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खंगलाई ३५ वर्षीय पति राजकुमार खंगले मङ्सिर २७ गते रातभर निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–६ थाम्पालधापका २९ वर्षीय ककनी भन्ने कान्छा लामालाई मङ्सिर २६ गते बेलुका गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर ४

बलात्कार घटनामा प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप

बालिका बलात्कार घटनाको उजुरी प्रहरीले लिन नमानेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले मङ्सिर २६ गते तौलिहवामा पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो । १६ वर्षीया बालिकालाई

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाहको आरोपमा प्रहरीले नारायण नगरपालिका–१ धाउन्नेका १७ वर्षीय बालक र नारायण नगरपालिका–९ साँडू गाउँकी १७ वर्षीया बालिकालाई मङ्सिर २८ गते धाउन्नेबाट गिरफ्तार गरेको छ । उमेर नपुगी मङ्सिर २३ गते

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीय अनिशा तामाङलाई मङ्सिर १० गते हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अर्जुन थापामगर, अर्जुनका काका ३२ वर्षीय छबी थापा मगर र ४७ वर्षीय इन्द्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिकाका २३ वर्षीय सविन दोङलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । राक्सिराङ गाउँपालिका–३ आल्कोट घर भइ हाल मनहरी गाउँपालिका–७ मा बस्दै

लक्ष्मीपुर पतारी गाउँपालिकामा बम विष्फोट, कार्यालय भवनमा क्षति

लक्ष्मीपुर पतारी गाउपालिकामा अज्ञात पक्षले मङ्सिर २७ गते राति १०:३० बजे तिर बम विष्फोट गराएको छ । बम विष्फोटबाट कार्यालय भवनको माथिल्लो तलाको झ्याल ढोकामा र छत माथिको जस्तापाताहरूमा क्षति