INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर मनपा–१३ का राजन बिकलाई चितवन अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मङ्सिर ३० गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

पीडित बालिकालाई बिकले ०७५ कात्तिक २४ गते बलात्कार गरेको भनदै पीडित बालिकाका बाबुले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो ।

प्रहरीले बिकलाई ०७५ कात्तिक २५ गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो