INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

मन्दिरमा पुजा गर्न गएका दलित दम्पति कुटपिटबाट घाइते

बोदे बर्साइन नपा-६ काचनस्थित ग्राम डिहवार थान मन्दिरमा पूजा गर्न गएका सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी ३५ वर्षीया पत्नी दुखनीदेवी दास

इँटा भट्टामा बन्धब बनाइएका ४५ जना मजदुरको उद्धार

डाक्नेश्वरी नपा-८ पत्थरगाढास्थित बीडीआर इँटा उद्योगमा बन्धक जीवन बिताइरहेका ४५ जना भारतीय मजदुरको उद्धार गरी प्रहरीले असार ९ गते घर फर्काएको छ । भारतीय विदेश

प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना गिरफ्तार

महदेवा गापा-१ पकरीस्थित नरबहादुर थापा मा. वि. सोनराका प्रधानाध्यापक प्रदिपकुमार चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५२ वर्षीय हरिनारायण यादव, ३७ वर्षीया राखी यादव

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महदेवा गापा-१ पकरीका ३८ वर्षीया रामनारायण यादवलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

आन्दोलनकारीद्वारा सरकारी मोटरसाइकलमा आगजनी

स्थानीय तह निर्वाचनको विरोधमा मधेस बन्दको आह्वान गरेको राजपा नेपालका कार्यकर्ताहरूले राजविराज नपा-७ मा असार ४ गते स.१व ५२९ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरेका छन्

बन्दको आंशिक प्रभाव, बस तोडफोड

स्थानीय निर्वाचन बहिष्कारको नारासहित राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको चारदिने मधेस, थरूहट र लिम्बुवान बन्दको तेस्रो दिन असार १ गते सप्तरीमा बन्दको आंशिक प्रभाव

राजापाले मतदान अधिकृतहरूलाई नियन्त्रणमा लिएपछि तालिम स्थगित

राजपा नेपालका कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी तालिममा सहभागी हुन राजविराज आएका ५० जना कर्मचारीहरूलाई जेठ ३१ गते एक घण्टा नियन्त्रणमा लिएर छाडेका छन् । जिल्ला निर्वाचन कार्यालयद्वारा

प्रमुख निर्वाचन आयुक्तलाई कालो झण्डा

राजपा नेपालका नेता, कार्यकर्ताहरूले गृहजिल्ला आएका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई जेठ २८ गते कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन् । जिल्ला निर्वाचन

राजपाद्वारा एमाले कार्यक्रमस्थलमा तोडफोड र आगजनी

नेकपा (एमाले) को राजविराज नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरी राजपाका नेता, कार्यकर्ताहरूले जेठ २८ गते तोडफोड र आगजनी गरेका छन् । राजविराज नपा-३ स्थित

राजनीतिक दलद्वारा बालबालिकालाई निर्वाचनमा सहभागी नगराउने प्रतिबद्धता

सप्तरीका जिल्लास्तरीय नेता तथा सरोकारवालाहरूले बालबालिकालाई निर्वाचनको कुनै पनि काममा सहभागी नगराउने सात बुँदे प्रतिबद्धता पत्रमा जेठ २६ गते हस्ताक्षर गरेका छन् । बाल अधिकारको

निर्वाचनको विरोध गर्दै सडक अवरुद्ध

स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राष्ट्रिय जनता पार्टी नेपालले जेठ २५ गते पूर्व-पश्चिम राजमार्गसहित सप्तरीको विभिन्न सडक खण्ड दुई घण्टा अवरुद्ध गरेको छ । संविधान

एमालेको कार्यक्रम र निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपाल राजविराज नगरपालिका जनआन्दोलन कमिटिले जेठ २३ गते नेकपा (एमाले) को कार्यक्रमको विरोध गर्नेसहितको स्थानीय तहको निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ

निर्वाचन विथोल्न पत्रकारसहितको समिति गठन

राजपा नेपालले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नका लागि जेठ २२ गते पत्रकारहरूसहितको जन-आन्दोलन परिचालन समिति गठन गरेको छ । राजविराज नगरपालिकासहित सप्तरीको विभिन्न नगरपालिका तथा

त्रास हटाए मात्र निर्वाचन सफलः पूर्व अध्यक्ष उपाध्याय

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले दोश्रो चरणको स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राजनितिक दल र

आन्दोलनका घाइतेको स्वास्थ्योपचार तथा क्षतिपूर्तिको माग

सप्तरीका कानुन व्यावसायीहरूले ०७३ फागुन २३ गते रुपनी गापा-५ साविक बसविट्टी गाविस-५ मा भएको घटनामा प्रहरीको गोली लागी घाइते भएका जिल्ला बार एशोसिएनका कोषाध्यक्ष दिगम्बर

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डल र १७ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो

स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत सङ्ख्या बढने स्थानीयबासीले गुनासो गरेका छन् । तालिम प्राप्त मतदाता

प्रहरीसँगको झडपमा राजपाका तीन जना प्रदर्शनकारी घाइते

राजविराजमा प्रहरीसँगको झडपमा राजपा नेपालका कार्यकर्ताहरू राजविराज नपा-२ का ३५ वर्षीय सतिशकुमार सिंह, राजविराज नपा-७ का ४५ वर्षीय सुरेशकुमार सिंह र राजविराज नपा-९ का ४०

सप्तरीका सबै मतदान केन्द्र सम्वेदनशील

सप्तरी जिल्लाका २ सय ६ ओटा मतदान स्थलको ३ सय २६ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका अनुसार

राजपाका कार्यकर्ताले निर्वाचन सामग्री जलाए

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले सप्तरीको बलान विहुल गाउँपालिकामा जेठ १३ गते  निर्वाचन शिक्षासम्वन्धी प्रचार-सामग्री जलाएका छन् । चनही मल्हनियास्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित

अन्य

भिडियो