INSEC Online

📅 २०८३ श्रावण ४

सप्तरी

अस्पतालमै धामीझाँक्रीको भरपर्दा एक जनाको मृत्यु

अन्धविश्वासमा परेर उपचार नपाउँदा हनुमाननगर कंकालिनी नपा-५ का ७८ वर्षीय दुःखाई साहको साउन २५ गते मृत्यु भएको छ । विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्‍याई

प्रहरी भ्यानमै बम विष्फोट

सशस्त्र समूह प्रगतिशील तराई मुक्ति मोर्चाले साउन २१ गते राति गस्तीमा हिँडेको इलाका प्रहरी कार्यालय कडरबोनाको बा.१ झ ७३९२ नम्बरको भ्यानमा बम विष्फोट गराएको छ

मानव अधिकार आयोगको टोली राजविराजमा

मानव अधिकार हनन्सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगमा परेका पुराना उजुरीहरूको अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय जनकपुरको टोली साउन २१ गते राजविराज आएको छ । आयोगका

दलित आन्दोलनका अगुवा रामको निधन

सिनो बहिष्कार र भूमिहीन हरुवाचरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुरका ६७ वर्षीय बलदेव रामको साउन १७ गते बिहान निधन भएको छ । धरानस्थित

प्रकाश काफ्ले स्मृति दिवसमा डोम पुरस्कृत

मानव अधिकार तथा दलित आन्दोलनमा योगदान पुर्‍याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) साउन १६ गते वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट पुरस्कृत

वैद्य-प्रकाश मानव अधिकार पुरस्कार डोमलाई

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट सम्मानित गर्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्ही चपेना गाउँपालिका-४ का ३२ वर्षीय गुजाइ मलाहा मुखियालाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णासबरन गाउँपालिका-३ का २५ वर्षीय श्यामसुन्दर खंगलाई साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बहुविवाह घटनाका आरोपित गिरफ्तार

महदेवा गाउँपालिका-५ की ३० वर्षीया रानीदेबी दासका पति ३६ वर्षीय दिपेन्द्रकुमार दासलाई बहुविवाहको आरोपमा प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले उनका

कैदीबन्दीद्वारा कारागारमा नाराबाजी र आन्दोलन

राजविराज नपा-६ स्थित सप्तरी कारागारका कैदी बन्दीहरूले साउन ३ गते नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका सई नागेश्वरप्रसाद यादवले

संवैधानिक अधिकार माग्दै डोम भेला

नेपालको संविधानमा व्यवस्था भएको दलितको हक, सामाजिक न्यायको हक र छुवाछुतविरुद्धको हकअन्तर्गतको मौलिक अधिकारको माग गर्दै डोम समुदायले राजविराजमा साउन २ गते जिल्ला भेला गरेको

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

छिन्नमस्ता गाउँपालिका-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँलाई जिल्ला अदालतले असार २९ गते एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धनगढी गाविस-८ महनौरीका १८ वर्षीय सञ्जिबकुमार मण्डललाई जिल्ला अदालत सप्तरीले असार २८ गते दुई वर्ष १० महिना कैदको

अज्ञात समूहबाट राजविराज जेसीजमा गराइएको आगजनीबाट क्षति

युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था जेसीजको राजविराज नपा-७ स्थित भवनमा अज्ञात समूहले असार २७ गते बिहान आगजनी गरेको छ । पूर्वपट्टीको

उच्चस्तरीय जाँचबुझ आयोग सप्तरीमा

तराई, मधेस, थरूहटलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग असार २५ गते सप्तरी आएको छ । ०७३ कात्तिक १

शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै बालकहरू अनसनमा

लालीगुराँस बाल क्लबले शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै राजविराज नपा-७ स्थित गजेन्द्र चोकमा असार २४ गतेदेखि रिले अनसन थालेका छन् । शैक्षिक क्षेत्रका विविध

मानव अधिकार आयोगको टोली बाढी प्रभावित गाउँमा

सप्तरी जिल्लाको एक दर्जन गाउँ बाढीबाट डुवानमा परेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको टोलीले असार २० गते तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित तिलाठी गाउँको

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

२७ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-६ पिप्रा पूर्वका ३५ वर्षीय विसो मलाहा मुखियालाई असार १६ गते गिरफ्तार गरेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १६ गते राजविराजमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

रुपनी गापा-२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाई गालीगलौज र कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३७ वर्षीय शिवकुमार मण्डल, उनका भाइ

अन्य

भिडियो