INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा जेठ १३ गते स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुश प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो

बहुविवाह घटनाका आरोपित गिरफ्तार

कृष्णासबरन गाउँपालिका-१ जण्डौलकी २८ वर्षीया अनीता चौधरीका पति ३० वर्षीय शिवकुमार चौधरी र सोही ठाउँकी २९ वर्षीया ममता चौधरीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी

स्थानीय निर्वाचनमा राजपाद्वारा सहभागी नहुने जानकारी

राष्ट्रिय जनता पार्टी(राजपा) सप्तरीको जेठ १० गते राजविराजमा सम्पन्न बैठकले आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी नहुने जनाएको छ । मधेसको माग सम्बोधन गर्न

सरकारी नीति बमोजिम दलितले छात्रवृत्ति नपाएको गुनासो

सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा गरेको छात्रवृत्तिसम्बन्धी व्यवस्थाअनुसार सप्तरीका दलितहरूले छात्रवृत्ति नपाएको भन्दै दलित सरोकार मञ्च सप्तरीले आक्रोश व्यक्त गरेको छ

निर्वाचन शिक्षा सामग्रीमा आगजनी

सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले रुपनी गाउँपालिका-२ स्थित तेरहौतामा निर्वाचन शिक्षा सामग्रीमा जेठ ७ गते आगजनी गरेका छन् । वडा कार्यालयमा आयोजित निर्वाचन शिक्षा कार्यक्रममा संविधान संशोधन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कञ्चनरुपले कृष्णासवरन गाउँपालिका-२ का २६ वर्षीय जयनारायण पौडेललाई जेठ ७ गते गिरफ्तार

बलात्कार घटनाका आरोपितहरूविरुद्ध मुद्दा दर्ता

४० वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते हनुमाननगर कंकालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका

घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता

शम्भुनाथ नपा-६ मोहनपुरकी १८ वर्षीया कल्पनाकुमारी साहलाई दाइजो माग्दै यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ०७४ जेठ ७ गते उनका पति २५ वर्षीय श्यामसागर साह

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ४ गते शम्भुनाथ नपा-२ बस्ने २४ वर्षीय सञ्जय सदाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते डाक्नेश्वरी नपा-१ कविलासाका २८ वर्षीय भोगेन्द्र साह र २३ वर्षीय जनकुमार साहविरुद्ध उजुरी दर्ता गरेको

‘शहीद’ परिवारलाई १० लाख रूपियाँको चेक हस्तान्तरण

०७३ फागुन २३ गतेको सप्तरी घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई जेठ ३ गते उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले राहतस्वरूप १० लाख रूपियाँको चेक हस्तान्तरण

दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै विरोध प्रदर्शन

राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै वैशाख २९ गते राजविराजमा विरोध र्‍याली तथा सभा गरेको छ ।

नापी कार्यालयमा शक्तिशाली बम विष्फोट

राजविराज नपा-८ स्थित नापी कार्यालयमा वैशाख २९ गते दिउँसो चार बजे शक्तिशाली बम विष्फोट भएको छ । कार्यालय बन्द रहेको समयमा कार्यालयस्थित ग्यारेजमा गराइएको कुकर

रमजानमा गर्न लागेको दोश्रो चरणको निर्वाचनको विरोधमा प्रदर्शन

मुस्लिम समाज, सप्तरीले एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमा हुन लागेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन कार्यक्रमको विरोध जनाउँदै वैशाख २३ गते राजविराजमा प्रदर्शन

मधेस आन्दोलनका क्रममा घाइते भएका साफीको मृत्यु

प्रान्तीय सीमाङ्कनको विरोधमा मधेसी मोर्चा, सप्तरीको आह्वानमा भएको आन्दोलनमा ०७२ मङ्सिर ५ गते प्रहरीको गोली लागेर घाइते भएका हनुमाननगर कङ्कालिनी नपा-४ मधवापुरका ५४ वर्षीय रघु

सप्तरी घटनाका मृतककी पत्नी घरेलु हिंसामा

सुरक्षाकर्मीको गोलीले मृत्यु भएका राजविराज नपा-९ (साविक मलेठ गाविस-२) का सन्जन मेहताकी पत्नी २१ वर्षीया सविताकुमारी मेहताले घरेलु हिंसामा परेको उजुरी दिएपछि वैशाख १४ गते

जिल्लाभरी औषधि अभावले सर्वसाधारण मर्कामा

जिल्ला जनस्वास्थ्य कार्यालयले खरिद प्रक्रियामा ढिलाई गर्दा आर्थिक वर्षको साढे नौ महिना बित्दासमेत औषधि ल्याउन नसकेपछि जिल्लाभरीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । लामो

प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबिच झडप भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित

जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजमा आयोजित मतदाता शिक्षा कार्यक्रम विथोल्ने क्रममा वैशाख ९ गते लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा मोर्चाका चार जना कार्यकर्ता

पसलभित्र सकेट बम फेला परेपछि नगरबासी आतङ्कित

राजविराज नपा-७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा फेला परेको सकेट बमलाई राजविराज नपा-२ स्थित श्री कृष्ण दल गणबाट गएको नेपाली सेनाको टोलीले वैशाख ४ गते निष्क्रृय

मोर्चाद्वारा सडक छेकेर निर्वाचन कार्यालयमा धर्ना

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले वैशाख ३ गते राजविराज नपा-८ स्थित सडक छेकेर जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ । मोर्चाको माग सम्बोधन हुने गरी

अन्य

भिडियो