INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

निर्वाचन विथोल्ने चेतावनीसहित मधेसी मोर्चाद्वारा प्रदर्शन

सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३१ गते राजविराजसहित विभिन्न शहरमा

एमाले नेताको घरमा कालो झण्डा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तकोशी गाउँपालिका-५ कमलपुरस्थित नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको घरमा चैत २७ गते कालो

नेताका परिवारमाथि मोर्चाका कार्यकर्ताद्वारा दुर्व्यवहार

राजविराज नपा-४ का नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको परिवारमाथि उनको घरमा चैत १५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्

संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको टोली घटनास्थलमा

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित उप-समितिले चैत १० गते सप्तरीको बसविट्टीमा भएको घटनास्थलको स्थलगत अध्ययन गरेको छ । सांसद मोख्तार अहमदको

मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म स्थानीय निर्वाचन हुन नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाको पातो नगरपालिका, बेल्ही चपेना गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा चैत

मोर्चाद्वारा स्थानीय तहमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३ गते राजविराज क्षेत्रमा रहेका स्थानीय तहका कार्यालयहरूमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी गरेका छन् । मोर्चाका संयोजक दिनेशकुमार यादवको

औषधि अभावले बिरामी मर्कामा

राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक महिनादेखि रेबिज रोगविरुद्ध लगाइने सुईको अभावले कुकुरको टोकाईबाट घाइते भएकाहरू मर्कामा परेका छन् ।

सप्तरी घटनाका पाँचै जना मृतकको शवयात्रा निकालियो

सप्तरीमा भएको झडपमा गोली लागेर मृत्यु भएका पाँच जना मृतकको शवयात्रा फागुन २८ गते राजविराजबाट निकालिएको छ । दिउँसो एक बजे राजविराजबाट मोटरसाइकल, कार, जिप,

यात्रुवाहक बसमा आगजनी, सवारीधनीलाई कुटपिट

मलेठ गाविस-२ स्थित राजविराज-रुपनी सडक खण्डमा ना. ५ ख. ६७१३ नम्बरको ‘स्वस्तिका’ बसमा फागुन २६ गते राति आगजनी भएको छ । बीरगञ्जबाट राजविराज आउँदै गरेको

मोर्चाका कार्यकर्ताद्वारा राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड

सप्तरी घटनामा मृत्यु भएका सञ्जन मेहताका दाजु मलेठ गाविस-२ का २८ वर्षीय रन्जन मेहताले फागुन २६ गते मलेठ गाविस-२ स्थित नहर चोकमा राष्ट्रिय मानव अधिकार

कार्यालयहरू बन्दले सेवाग्राहीहरू मारमा, आन्दोलनकारीद्वारा तोडफोड र आक्रमण

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको अनिश्चितकालीन सप्तरी बन्दले फागुन २५ गते पनि जिल्लाका शिक्षण संस्था, बजार, बैङ्क, बित्तिय संस्था, उद्योग, व्यवसाय, कार्यालयहरू बन्द रहेको छ

अधिवक्तालाई मोसो, कार्यालयहरूमा ढुङ्गामुढा तथा मोटरसाइकलमा आगजनी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले राजविराज नपा-१ मा रहेको जिल्ला वन कार्यालय र राजविराज नपा-८ मा रहेको क्वाटरमा फागुन २४ गते आगजनीको प्रयास गरेका छन्

मोर्चाका कार्यकर्ताद्वारा शान्ति समितिको कार्यालयमा आगजनी

राजविराज नपा-६ स्थित स्थानीय शान्ति समितिको कार्यालयमा फागुन २४ गते दिउँसो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताहरूले आगजनी गरेका छन् । कार्यालयको बोर्डलगायतका सामग्रीहरु तोडफोड

प्रहरीको गोली लागि तीन जनाको मृत्यु

सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको बताइएको छ। यद्यपी प्रहरीले भने सप्तरी मलेठ-२ का सञ्जन मेहताको मात्रै मृत्यु भएको पुष्टि

एमालेको कार्यक्रमस्थल नजिक बम फेला

नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ गते आमसभाका लागि तय गरिएको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिकै एउटा सकेट बम फेला परेको

एमाले अभियान विथोल्न भन्दै मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियान सप्तरी प्रवेश गर्ने अघिल्लो दिन फागुन २२ गते साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

हरीहरपुर गाविस-३ स्थित सुर्य इङ्गलिश बोर्डिङ् स्कूलमा अज्ञात समूहले फागुन २१ गते राति आगजनी गरेको छ । आगजनीले विद्यालयको फुसको घर भएको ब्लक पूर्ण रूपले

मधेसी मोर्चाका कार्यकर्ताद्वारा सांसद झामाथि आक्रमण

व्यवस्थापिका संसदको महिला-बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु झामाथि राजविराजमा फागुन २० गते अपरान्ह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आक्रमण गरेका छन्

मोर्चाद्वारा एमालेका जिल्ला नेतामाथि मोसो दलेर दुर्व्यवहार

नेकपा (एमाले) सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई राजविराज नपा-१ स्थित मालपोत कार्यालय अगाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले फागुन २० गते मोसो दलेर दुर्व्यवहार गरेका छन्

विद्यालय अगाडि राखिएको बमले विद्यार्थी आतङ्कित, पठनपाठन प्रभावित

राजविराज नपा-५ स्थित लक्ष्मी इङ्लिश बोर्डिङ् स्कूल अगाडि फागुन १८ गते सकेट बम फेला परेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । विद्यालय अगाडि अखिल तराई

अन्य

भिडियो