INSEC Online

📅 २०८३ जेष्ठ २१

रोल्पा

बलात्कार घटनाका आरोपित गिरफ्तार

६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पञ्हरीले गङ्गादेव गाउँपालिका–५ फुलवासका ५२ वर्षीय असे घर्तीलाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन

प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन, सेवाग्राही मर्कामा

दुई जना चिकित्सकको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन हुँदा यस क्षेत्रका विरामी मर्कामा परेका छन् । तीन महिना अघिसम्म करार र

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय पतिलाई असार ३१ गते गिरफ्तार गरेको छ । बालविवाह गरेका उनीहरूको विवादको विषय थाहा

उपचार खर्च नहुँदा माओवादी सेनाकी पूर्व लडाकु दुई वर्षदेखि गाईगोठमा

सशस्त्र द्वन्द्वमा तत्कालीन नेकपा माओवादीमा लागेकी त्रिवेणी गाउँपालिका-५ जुँगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक ‘साधना’ उपचार खर्च नहुँदा छारे रोगले थलिएपछि दुई

विद्यालयको ‘फष्ट एड बक्स’ मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा

स्वास्थ्य चौकी टाढा भएका दुर्गमका विद्यालयमा विद्यार्थीलाई सामान्य चोट पटक लाग्दा विद्यालयमै प्राथमिक उपचार दिने उद्धेश्यले रोल्पाका विद्यालयमा सुरू गरिएको ‘फष्ट एड बक्स’ मा औषधि

नेपाल मानव अधिकार वर्षपुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि रोल्पा जिल्लामा सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ११ गते लिबाङमा सम्पन्न गरिएको छ । इन्सेकका साधारण

दुई हप्तादेखि एक्सरे सेवा बन्द, विरामी अन्य जिल्लामा जानु पर्ने बाध्यता

जिल्ला अस्पताल रोल्पामा दुई हप्तादेखि एक्सरे सेवा अवरूद्ध हुँदा एक्सरे सेवा लिनु पर्ने बिरामी दाङ, प्यूठान र नेपालगञ्ज जानु पर्ने बाध्यता भएको पीडित पक्षको गुनासो

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित त्रिवेणी गाउँपालिका-५ जगरबोटका ५१ वर्षीय हरिप्रसाद नेपालीलाई प्रहरीले जेठ ८ गते गिरफ्तार गरेको छ । मानसिक सन्तुलन ठिक

समयमा काम सम्पन्न नहुँदा गन्धर्वहरूको बिचल्ली

दुई वर्षअघि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि हर्षित बनेका रोल्पा सुवर्णावती गाउँपालिका-१ घोडागाउँका गन्धर्व परिवारहरू अहिले पनि बिचल्लीमा नै छन्

द्वन्द्वमा मारिएका तथा बेपत्ता पारिएका नागरिकको सम्झनामा शान्ति स्मारक निर्माण

दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा मारिएका तथा बेपत्ता पारिएकाहरूको सम्झनामा रोल्पाको लिबाङमा शान्ति स्मारक निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको १ लाख ८५ हजार रुपियाँ

इँटा भट्टाबाट उद्धार गरिएका बालक अभिभावकको जिम्मामा

भक्तपुरको चाँगुनारायणमा सञ्चालित एउटा इँटा उद्योगमा श्रम गरिरहेका रोल्पाका दुई बालकको उद्धार गरी वैशाख १४ गते अभिभावकको जिम्मा लगाइएको छ । रोल्पा नगरपालिका-९ हृवामाका १३

दुई नाबालकको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका-२ डाफ्लाका पाँच वर्षीय बालक प्रेम बिक र तीन वर्षीया बालिका बसन्ती बिकलाई हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय काका खड्कबहादुर बिकलाई चैत १९

द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने

सशस्त्र द्वन्द्वको समयमा प्रभावित भएका थवाङका द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । द्वन्द्व पीडित परिवारहरूलाई राहत दिने उद्धेश्यले गाउँपालिकाले स्वास्थ्य बीमा

चुनावमा काङ्ग्रेसको प्रतिनिधि बसेको भन्दै माओवादीले साङ्घातिक आक्रमण गरेको आरोप

नेपाल विद्यार्थी सङ्घ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका – ६ गजुल निवासी २३ वर्षीय बिस्णु केसी मङ्सिर १० गते सम्पन्न निर्वाचनमा काङ्ग्रेसको प्रतिनिधि बनेर बुथ कब्जा

विस्तृत शान्ति सम्झौताको ११ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाएनन्

तत्कालीन विद्रोही पक्ष नेकपा-माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको नभएको पीडितहरूले गुनासो गरेका छन्

निर्वाचनमा मतदान गर्दिनँ भन्नु पनि नागरिकको अधिकार होः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिकलाई निर्वाचनमा मतदान गर्दिन भन्ने अधिकार पनि रहेकाले शङ्काको भरमा नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताएका छन्

निवर्तमान सभामुख घर्तीसहित माओवादी नेताहरूलाई लक्षित गरी बम विष्फोट

निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित मङ्सिर १ गते रोल्पा नपा-१ लिबाङ नजिकै भदौरे जङ्गलमा दुई

इन्सेक अध्यक्षसहितको टोलीद्वारा रोल्पा प्रहरीको हिरासत कक्ष अनुगमन

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, इन्सेक साधारण सदस्य घनश्याम आचार्य, जिल्ला प्रतिनिधि

राज्यमन्त्री पुनलाई लक्षित गरी बम विष्फोट

सिंचाई राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी कात्तिक ३० गते रोल्पामा सुतली बम विष्फोट गराइएको छ । सदरमुकाम लिबाङबाट रुन्टीगढी

छोरी र दुई नातिनीको हत्या गरेको घटनाका आरोपित गिरफ्तार

छोरी र दुई नातिनीको हत्या गरेको घटनाका आरोपित रोल्पा नपा-७ घापाका ४० वर्षीय लिलबहादुर पुनमगरलाई प्रहरीले कात्तिक २५ गते गिरफ्तार गरेको छ । लिलबहादुरले २५

अन्य

भिडियो