INSEC Online

📅 २०८३ जेष्ठ २१

रोल्पा

प्रहरीले विप्लव नेतृत्वका नेकपाका नेताका परिवारलाई धम्की दिएको आरोप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोका ‘प्रताप’ र अमित घर्तीको परिवारलाई वैशाख ४ गते राति घरमा गएर प्रहरीले धम्की दिएको पीडित

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रोल्पाले विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई चैत २८ गते गिरफ्तार गरेको छ । विप्लव निकट विद्यार्थी सङ्गठनका

विद्यालय बाहिर रहेका बालबालिकाप्रति स्थानीय तह बेखबर

संविधानले आधारभूत तहसम्मको अनिवार्य शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको भए पनि रोल्पाका स्थानीय तह विद्यालय बाहिर रहेका बालबालिकाप्रति बेखबर रहेको छ । जिल्लाका स्थानीय तहले

हत्या घटनाका आरोपित गिरफ्तार

रून्टीगढी गाउँपालिका–३ की २२ वर्षीया कल्पना घर्तीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय भाइ लुमबहादुर घर्तीलाई चैत १७ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा

प्रहरीसँगको बयान सरकारी वकिललाई मान्य हुँदैन–महान्यायाधिवक्ता खरेल

प्रहरीसँग लिइएको बयान सरकारी वकिललाई मान्य नहुने महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालय रोल्पामा फागुन ३० गते आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता

अपाङ्गता भएका बालबालिकाहरुको पठन पाठनमा समस्या

पर्याप्त अपाङ्गमैत्री भवन, फर्निचर, शैक्षिक सामग्री र विशेष शिक्षक नहुँदा अपाङ्गता भएका बाल बालिकाहरुलाई पठनपाठनमा समस्या भएको छ । विशेष कक्षा सञ्चालन हुने जिल्लाको एक

गाउँपालिका कार्यालय नजिकै बेवारिसे बम फेला

त्रिवेणी गाउँपालिका कार्यालय नजिक फागुन २३ गते दुई ओटा सकेट बम र लिबाङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक ग्रीनेट बम फेला परेको प्रहरीले जनाएको छ

अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

गङ्गादेव गाउँपालिकाको भे १ ज २७८५ नम्बरको गाडीमा फागुन २१ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । फागुन २१ गते देखि सुरू भएको स्थानीय

विप्लव निकटका शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पुस २२ गते रोल्पा नपा-१ स्थित सल्लीबोट आधारभुत बिद्यालयबाटै प्रहरीले गिरफ्तार

नगरपालिकाको सिङ्गो वडामै माध्यामिक विद्यालय नहुँदा बालबालिकाहरू मर्कामा

नगरपालिका भनेपछि सामान्यतय आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । तर, रोल्पा नगरपालिकाको एउटा वडा यस्तो छ जहाँ माध्यामिक विद्यालय नहुँदा यहाँका विद्यार्थीहरू माध्यामिक तहको

इँटा भट्टाबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

खनाल इँटा भट्टा चितवनमा गएका त्रिवेणी गाउँपालिका-२ का दुई जना बाल बालिकाको उद्धार गरी पुस ९ गते स्थानीय जनप्रतिनिधि, प्रहरी र सङ्घ संस्थाको रहोवरमा अभिभावकको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनिल स्मृति गाउँपालिका–५ की ४२ वर्षीया त्रिमता घर्ती मगरलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईन्द्रबहादुर घर्ती मगरलाई मङ्सिर ६ गते

विस्तृत शान्ति सम्झौताका १२ वर्षः द्वन्द्वपीडितहरूले अझै न्याय पाएनन्

एउटा भनाई छ–‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ । तर, यो भनाई देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वबाट पीडित भएकाहरुको लागि भने चरितार्थ हुन सकेन ।

मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

इन्सेकको अयोजनामा मङ्सिर ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गङ्गादेव गाउँपालिका–५ की ३९ वर्षीया देविसरा सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति सुकलाल सार्कीलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बुवालाई असोज २३ गते  गिरफ्तार गरेको छ । बुवाबाट यौन शोषणमा परेको भन्दै पीडित बालिकाले जिल्ला

द्वन्द्वको क्रममा मारिएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन

राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा भदौ २८ गते रोल्पामा द्वन्द्वकाल र विपत्बाट मृत्यु भएका बालबालिकाहरूको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको छ । जिल्ला बाल

गोली प्रहारबाट तरुण दल नेताको हत्या

सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजारमा भदौ २४ गते बेलुकी गोली प्रहारबाट नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष २९ वर्षीय रोहित पुनको हत्या भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको

विप्लव नेतृत्वको नेकपाद्वारा वडा सदस्यको घर कब्जा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माडी गाउँपालिका–१ का वडा सदस्य हरिप्रसाद घर्तीको फेदीखोलामा रहेको घर भदौ १४ गते झण्डा गाडेर कब्जा गरेको छ

अन्य

भिडियो