आयोगको समयावधि थप्नुपर्ने द्वन्द्व पीडितहरूको माग
सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व पीडितहरूले माग गरेका छन् ।
सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्नुपर्ने द्वन्द्व पीडितहरूले माग गरेका छन् ।
रोल्पा जिल्लामा रहेको राष्ट्रिय मानव अधिकार आयोगको सम्पर्क कार्यालय विस्थापित भएकोमा रोल्पालीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्ज र मानव
राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्लामा द्वन्द्वकालीन समयमा भएका घटनाको अनुसन्धान अगाडि बढाएको छ । आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट मानव अधिकार अधिकृत टङ्क खनालको नेतृत्वमा
थबाङ गाविस-८ की ३८ वर्षीया सोनाकुमारी नेपालीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षाय पति ध्रुव नेपालीलाई असोज २६ गते गिरफ्तार गरेको छ
६ वर्षीया झकमा वुढाथोकीको हत्या गरेको आरोपमा लिवाङ नपा-२ खुमेल घरभई हाल मिझिङ गाविस-६ सुलिचौर माइतीघर बस्दै आएकी ३१ वर्षीया आमा धना वुढाथोकीलाई प्रहरीले असोज
रोल्पा जिल्लाका ४ हजार ३ सय ८३ घरधुरीले शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका
रोल्पा जिल्लामा अझैपनि १ हजार ८ सय ९३ जना बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले गरेको अध्ययनले देखाएको छ । जिल्लाको पश्चिम
शैक्षिक सत्र सुरू भएको पाँच महिना बितेपनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन् । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा दर्ता गरिएको छ । पीडित
एक १७ वर्षीया बालिकालाई बालविवाह गर्ने र उक्त कार्य गराउन संलग्न भएको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रोल्पाले भदौ १५ गते जिल्ला अदालत रोल्पामा
पश्चिम रोल्पाको राँक स्वास्थ्यचौकीमा दुई हप्तादेखि औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । उक्त स्वास्थ्यचौकीमा सिटामोल र ब्रुफिन ट्याबलेट बाहेक अन्य औषधि नपाइएको स्थानीय
लिवाङ नपा-७ धारापानीकी ६५ वर्षीया मनकुमारी महरालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा ७५ वर्षीय पति मानसिङ महरालाई प्रहरीले साउन २८ गते गिरफ्तार गरेको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–१ चकरीका
संयुक्त राष्ट्रसंघ मानव अधिकार विश्वव्यापी आवधिक समीक्षामा नेपाललाई प्राप्त सुझावहरुको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुजरा नगरपालिका –९