जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक बागमती प्रदेश कार्यालयद्वारा स्थलगत अनुगमन
जेनजी आन्दोलनका क्रममा मकवानपुरका विभिन्न स्थानहरुमा भएका तोडफोड तथा आगजनीका घटनाहरुको इन्सेक बागमति प्रदेश कार्यालयले ०८२ भदौ ३१ र असोज १ गते स्थलगत अनुगमन गरेको