INSEC Online

📅 २०८३ श्रावण ५

मकवानपुर

गाउँपालिकामा अनौपचारिक क्षेत्र श्रमिककाे सामाजिक सुरक्षा शुभारम्भ

भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ । भीमफेदी गाउँपलिकाले प्रतिनिधिसभा सभामुख देवराज घिमिरे मार्फत ०८० माघ १३ गते

मानव अधिकार समूहको परिचालन बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले मनहरी गाउँपालिका-७ मा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा मानव अधिकार समूहको परिचालन बैठक ०८० माघ ११

बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान सम्पन्न

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा ०८० माघ ११ गते सम्पन्न भएको

बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान हेटौँडास्थित भुटनदेवी माविको प्राविधिक भवनमा ०८० माघ ११ गते सुरु भएको छ

कुटपिट घटनाका आरोपित गिरफ्तार

मकवानपुरगढी गाउँपालिका-१ की १८ वर्षीया फुलमाया लुङ्बामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया गाउँपालिका-१२, घट्टेपाखास्थित चाइनिज क्याम्पमा कार्यरत ५१ वर्षीय चिनियाँ नागरिक

कुटपिट घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई कुटपिट गरी यातना दिएको आरोपमा महोत्तरीको एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका-५, सिँचाइटोल बस्ने बुबा २७ वर्षीय रामजी मण्डललाई प्रहरीले ०८० पुस

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका-१ का २४ वर्षीय विजय थङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस ११ गते उजुरी दर्ता भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-१३, वनस्पतीका २५ वर्षीय रोशन लामा भ्लोनलाई प्रहरीले ०८० पुस १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

विभिन्न कार्यक्रम गरी मनाइयो ७५ ‍औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

बागमती प्रदेशमा ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मुल नाराका साथ ०८० मङ्सिर २४ गते विभिन्न कार्यक्रम गरी ७५ औँ अन्तर्राष्ट्रिय

कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई

प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो ।

बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१

ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी

लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ

बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ,

लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते

घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतना मुलक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-७ स्थित श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको उप प्रमुखलाई ज्ञापन पत्र

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि राक्सिराङ्ग गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले राक्सिराङ

प्रभातफेरीको आयोजना गरी महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ ०८० मङ्सिर ९ गतेबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

मनहरी गाउँपालिका-५, डिल्लिपुरकी ५० वर्षीया सौतनी आमा सन्तमाया चेपाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय इन्द्रबहादुर चेपाङलाई प्रहरीले ०८० मङ्सिर ५ गते

शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सास्ती

बागमती प्रदेशका अधिकांश जिल्लामा ०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । दोलखा जिल्ला प्रतिनिधि

अन्य

भिडियो