INSEC Online

📅 २०८३ श्रावण १

बाँके

उपभोक्ता आफैँ सचेत हुनु पर्ने सरोकारवालाको धारणा

कोरोना महामारीका समयमा खाद्यवस्तुमा भएको मूल्य वृद्धि का साथै म्याद नाघेका वस्तुहरू बिक्री वितरण भइरहेकाले उपभोक्ता आफैँ सचेत हुनुपर्ने  एक कार्यक्रमका सहभागीले धारणा राखेका छन्

मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसिएशन, उच्च बार एशोसिएशन, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा असोज ७ गते  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय,

कानुन अधिकार र कर्तव्यको दस्तावेज होः मन्त्री केसी

कानुन अधिकार र कर्तव्यको दस्तावेज भएको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा असोज

यातना पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

जिल्ला प्रहरी कार्यालयको हिरासतमा यातना पाएका कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवको उपचार सहयोगका लागि मानव अधिकार सहायता कक्षले असोज २ गते आर्थिक सहयोग

बलात्कार घटनाका आरोपित गिरफ्तार

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला  शिवराज नगरपालिका–१ का २४ वर्षीय रामप्रसाद भट्टराईलाई भदौ २९ गते कपिलवस्तुबाट

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१४ अम्रोटका  ४० वर्षीय गोरखप्रसाद हरिजनललाई भदौ २७ गते गिरफ्तार

कानुन निर्माण र पुनरावलोकन मानव अधिकारमैत्री हुनु पर्नेमा जोड

कानुन निर्माण र पुनरावलोकन मानव अधिकारमैत्री हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेश्रो चक्रका लागि नेपाल

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

नेपालगञ्ज उपमनपा–२ की  ५७ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट  घटनाका आरोपित सोही ठाउँकी २८ वर्षीया मजुना खातुन र २८ वर्षीया जमुना खातुन विरूद्ध पीडितले

जबरजस्ती बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न माग

दाङ प्रतिनिधि  जयनारायण पुनका अनुसार बलपूर्वक बेपत्ता पारिएका परिवार र मानव अधिकार सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूले  बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

बालक अपहरण घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले खजुरा गाउँपालिका–५ का २८ वर्षीय कलिम खाँलाई भदौ ११ गते गिरफ्तार गरेको छ । बालकलाई  आरोपितले भदौ ९

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ र २९ वर्षीया दुई जना महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले डुडुवा गाउँपालिका–५ कम्मरजहाँस्थित बाबाकुटी बस्ने ४९ वर्षीय नजिर मोहम्मद साहलाई भदौ ११ गते गिरफ्तार

मानव अधिकार सहायता कक्ष प्रभावकारी हुनेमा जोड

मानव अधिकार सहायता कक्ष प्रभावकारी हुनेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना र डिसिएको सहकार्यमा भदौ १० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

दाङ जिल्ला प्रतिनिधि जय नारायण पुनका अनुसार २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–३ भलानेटीका २३ वर्षीय हर्कबहादुर दर्लामीलाई गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार  ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा–८ भगतपुरका २१ वर्षीय चन्दराम विकलाई भदौ ४ गते  गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–५ मणिग्रामका २४ वर्षीय कमल खरेललाई साउन २१ गते मणिग्रामबाट गिरफ्तार

न्यायिक प्रक्रिया प्रभावित हुँदा नागरिकलाई समस्या

कोरोना सङ्क्रमणका कारण  न्यायिक प्रक्रिया प्रभावित हुँदा आम नागरिकलाई  समस्या परेको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा साउन १४ गते आयोजित

बलात्कार घटनाका आरोपित गिरफ्तार

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–३ का २२ वर्षीय राम शाह तामाङलाई साउन ९ गते सैनामैनाबाट

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले शिवराज नपा –३ का १९ वर्षीय प्रदीप भट्टराईलाई साउन ६ गते

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  कार्यकर्ता नेपालगञ्ज उपमनपा–२० का ३० वर्षीय चित्रबहादुर विक र सोही ठाउँका २५ वर्षीय सुरेश राउतलाई प्रहरीले  साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार  ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –८ बस्ने ३५ वर्षीय हुमबहादुर सिटिलाई साउन ४ गते गिरफ्तार गरेको

अन्य

भिडियो