INSEC Online

📅 २०८३ श्रावण १

बाँके

औषधि अभाव सम्बन्धमा जनस्वास्थ्य कार्यालयद्वारा आयोगमा जवाफ पेश

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका केही स्वास्थ्य संस्थामा औषधिको अभाव भएपनि स्वास्थ्य सेवा नै प्रभावित हुने गरी औषधि अभाव नभएको लिखित जवाफ भदौ १४ गते पठाएको

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा कम्दी गाविस-९ का २६ वर्षीय कुशल राना र १९ वर्षीय मनिराम कुमाईलाई भदौ १२ गते गिरफ्तार गरेको प्रहरीले

आयोगको काम कारबाहीबारे अनभिज्ञ छौं: द्वन्द्वपीडित

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाहीबारे नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले अनभिज्ञता प्रकट गरेका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय

औषधिको अभावका सम्बन्धमा मानव अधिकार आयोगको चासो

बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाएको छ । आयोगका नेपालगञ्जस्थित कार्यालय प्रमुख मुरारीप्रसाद

कथित बोक्सीको आरोपमा हत्या घटनाका आरोपित गिरफ्तार

नौबस्ता गाविस-९ तिकमपुरकी ४० वर्षीया डण्डी थारुलाई कथित बोक्सीको आरोपमा हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय दिनेश थारुलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा कचनापुर गाविस-५ का १८ वर्षीय तिर्थमान थारु र १६ वर्षीय दुई जना बालक गरी तीन जना आरोपितलाई इलाका प्रहरी

धार्मिक मर्यादा रहने गरी विद्यालय पोशाकको व्यवस्था मिलाउन शिक्षा कार्यालयद्वारा परिपत्र

नेपालगञ्जस्थित गोल्डेन एबिसी विद्यालयमा अध्ययनरत मुस्लिम समुदायका बालिकालाई स्कूल पोशाक नलगाएको आरोपमा विद्यालय प्रवेशमा रोक लगाइएको विषयमा जिल्ला शिक्षा कार्यालयद्वारा विद्यालयले धार्मिक मर्यादा रहने गरी

दाइजोको आरोपमा कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण

दाइजो नल्याएको आरोपमा घरपरिवारबाट कुटपिट गरिएको घटना सम्बन्धमा नेपालगञ्जस्थित अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साउन २६ गते प्रेस विज्ञप्तिमार्फत नेपालगञ्ज उमनपा-१९ बाले गाउँकी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फत्तेपुर गाविस-७ झगडियाका २० वर्षीय गोरे गड्डी र सोही ठाउँका २१ वर्षीय भड्डु गड्डीलाई फत्तेपुर प्रहरी चौकीले साउन

दाइजो नल्याएको आरोपमा परिवारजनबाट कुटपिट 

नेपालगञ्ज उमनपा-१९ बालेगाउँकी १८ वर्षीया आसरून अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते २१ वर्षीय पति बसिम अन्सारी, ४६ वर्षीया सासू बाबादैया जोलहा, ५१ वर्षीय

अन्य

भिडियो