INSEC Online

📅 २०८३ श्रावण २

बाँके

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा डिसिएको सहयोगमा  डुडुवा गाउँपालिकामा चैत ८ गते पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

न्यायाधीशहरूसँग मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया गर्न आवस्यक

जिल्लाको मानव अधिकारको अवस्थाको विषयमा इन्सेकले प्रत्येक वर्ष न्यायाधिशहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न आवस्यक रहेको  उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायधीश रत्नबहादुर वागचन्दले बताउनु भएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उमनपा–४ घोसीटोलका  २० वर्षीय जुनेद हलवाईलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ

पालिका स्तरीय मानव अधिकार सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुबिनी  प्रदेश कार्यालयको आयोजनामा पालिका स्तरीय मानव अधिकार रक्षक  सञ्जाल गठन गरिएको छ  । मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी

मौलिक हक प्राप्तिका लागि धर्ना, स्थानीय तहले सुनुवाइ नगरेको आरोप

कोहलपुर नगरपालिका–११ शान्तिनगर वासीहरूले बसाई सराई दर्ता गर्नुपर्ने र अव्यवस्थित भूमिहीन नागरिकलाई स्थायी गराउन माग गर्दै कोहलपुर नगरपालिका कार्यालय अगाडि ०७७ फागुन ९ गते देखि

महिला दिवसको सन्दर्भमा हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना तथा मानव अधिकार सहायता कक्ष, सिसु  र डिसिएको सहयोगमा  १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा

अपाङ्गता भएकै कारण महिलाहरू थप हिंसा सहन बाध्य भएको गुनासो

अपाङ्गता भएकै कारण महिलाहरूले घर परिवारबाट हिंसा सहनु परेको पीडितहरूले गुनासो गरेका छन् । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग अनौपचारिक

प्रदेश र स्थानीय निकायसँग साझेदारी गर्न आवस्यक

इन्सेकले प्रदेश र स्थानीय तहका निकायसँग साझेदारीमा कार्यक्रम गर्न इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सुझाउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको अनुगमनका क्रममा फागुन

मानव अधिकारकर्मीद्वारा बाँके कारागारको अनुगमन

इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरम आइएचआरसीमा आवद्ध मानव अधिकारकर्मीहरूले फागुन १० गते  बाँके कारागारको अनुगमन गरेका छन् । अनुगमन टोलीले कैदी / बन्दीहरुलाई  भेटेर उनीहरूको अवस्था,

कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा  कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको

लुम्बिनी प्रदेशमा सन् २०२० मा १ हजार ३ सय ८२ जना पीडित

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको  आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन्  २०२० को  मानव अधिकार अवस्था विषयक अन्तरक्रिया

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (लुम्बिनी प्रदेश)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै

स्वास्थ्यकर्मी माथि भएको दुर्व्यहार घटना प्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण

बिरामीको उपचारमा खटिएका भेरी अस्पताल, नेपालगञ्जका डाक्टर विपिन आचार्यलगायत स्वास्थ्यकर्मीहरू माथि भएको दुर्व्यवहार घटना प्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् । नेपाल बार एशोसिएशन, उच्च अदालत

बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले माघ १६ गते सहयोग रकम वाफत १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । डिसिएको सहयोगमा इन्सेक नेपालगञ्जमा  सचिवालय

मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन बास्केट फण्ड निर्माण गनुपर्नेमा जोड

मानव अधिकार सहायता  कक्षलाई निरन्तरता दिन  बास्केट फण्ड निर्माण गर्नु पर्नेमा जोड  दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना

घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा उजुरी दर्ता

इन्सेकको सहयोगमा घरेलु हिंसा पीडित २० वर्षीया महिलाले माघ १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता गराएका छन् । राप्तिसोनारी गाउँपालिका – ८ का

झारफुकको नाममा फलामले डामेर हत्या गरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

झारफुकको नाममा फलामले डामेर हत्या गरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन  माघ १३ गते सार्वजनिक गरिएको छ । इन्सेक गुल्मी जिल्ला प्रतिनिधि अगुवाइमा गरिएको स्थलगत अध्यन

मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते  जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई

बलात्कार पीडित बालिकाको उपचारमा इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित १४ वर्षीया बालिकाको स्वास्थ्य उपचारका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले सहयोग गरेको छ । अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका  बुवाले

अन्य

भिडियो