INSEC Online

📅 २०८३ श्रावण १

बाँके

बलात्कार, जातीय विभेद र आत्महत्या दुरूत्सहान गरेर आत्महत्या गर्न बाध्यः इन्सेक

देवदह नगरपालिका–११ बड्कीगुम्बीकी १३ वर्षीया अंगीरा पासीको बलात्कार, जातीय विभेद र आत्महत्या दुरुत्साहन गरेर आत्महत्या गर्न बाध्य पारेको इन्सेकले जनाएको छ । इन्सेकले साउन ४

प्रदेश ५ का अधिकारकर्मीहरूद्वारा सरकारसँग रोम विधान अनुमोदनको माग

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा रोम विधान अनुमोदनका लागि प्रदेश ५

सोती घटनाका दोषीलाई कारवाहीको माग

रुकुम पश्चिमको चौरजहारी हत्या घटनाका दोषीहरूलाई कारवाहीको माग गर्दै  अधिकारकर्मीहरूले जेठ १६ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुको साथै अध्ययन प्रतिवेदन बुझाएका छन् । उनीहरूले

बाँके कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु

बाँके कारगारमा कैद भोगिरहेका नेपालगञ्ज उपमनपा–४ का ६१ वर्षीय  सिताराम बैश्यको वैशाख २५ गते उपचारको क्रममा मृत्यु भएको छ । कारागारका जेलर देवेन्द्र श्रेष्ठका अनुसार

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि नेपालगञ्जमा निषेधज्ञा जारी

नेपालगञ्ज उपमनपामा कोरोना भाइरसका सङ्क्रमित सङ्ख्या बढेपछि  जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते तीन दिनका लागि निषेधज्ञा जारी गरेको छ । वैशाख २३ गते बिहान 

अधिकारकर्मीहरूको  पहलपछि स्वास्थ्यकर्मीहरूको  आवतजावतमा  सहजता

कोहलपुर नपाले नगरभित्र प्रवेश र बाहिरीन  रोक लगाए पश्चात डिउटीमा जाने स्वास्थ्यकर्मीहरूको आवत जावत बन्द भएपछि अधिकारकर्मीहरूको पहलमा वैशाख २३ गते सरोकारवाला निकायसँग गरेको छलफल

इन्सेकको समन्वयमा खाद्यान्न वितरण

इन्सेक नेपालगञ्ज , नेपालगञ्ज मेडिकल कलेजका डा. सुरेश कनोडिया र मित्तल राइस एण्ड आयल मिलले  राप्ती सोनारी गाउँपालिका– ४ मा  लकडाउनका कारण खाद्यान्न अभाव भएकाहरूलाई

मानव अधिकार अनुगमन समितिको सदस्यमा इन्सेक प्रदेश ५ का संयोजक मनोनित

प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिमा  इन्सेक प्रदेश ५ का संयोजक भोला महत मनोनित भएका छन् । वैशाख ४ गते बसेको प्रदेश स्तरीय बैठकले संयोजक

पत्नी हत्याका आरोपित गिरफ्तार

बैजनाथ  गाउँपालिका–२ पहाडीपुरकी ३४ वर्षीया पत्नी दिलमाया मगरको हत्या गरेको आरोपमा प्रहरीले  पति ३९ वर्षीय पहलमानसिह मगरलाई वैशाख २ गते गिरफ्तार गरेको छ । मदिरा

कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (वैशाख १ गते )

प्रदेश ५ का जिल्लाहरूमा १४ दिन क्वारेण्टाइनमा बसेका व्यक्तिहरूको र्‍यापीड डाइग्नोष्टिक टेष्ट भइरहेको छ । इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना भाइरसको सङ्क्रमण

कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत ३० गते)

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लगाइएको २० दिन पुरा भएको छ । हालसम्म प्रदेश ५ मा कुनै पनि व्यक्तिमा सङ्क्रमण देखिएको छैन । प्रदेश र

कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत २९ गते)

कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तह सक्रिय भएर लागेका छन् । यसै क्रममा मुख्य मन्त्री शङ्कर पोखरेल र सामाजिक

कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत २८ गते)

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन लगाएको १८ दिन पुगेको छ । १८ दिनसम्म आइपुग्दा प्रदेश ५ का केही जिल्लाहरूमा क्वारेण्टाइनमा रहेका

कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था

प्रदेश ५ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेण्टाइनमा बसेका सबै व्यक्तिहरूको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गर्ने भएको छ । स्वास्थ्य परीक्षणका लागि क्वारेण्टाइनमा

नागरिकको जीवन रक्षा तथा अहरणीय अधिकारको संरक्षण गर्न माग

नागरिकको जीवन रक्षा तथा अहरणीय अधिकारको संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक प्रदेश ५ लगायतका सङ्घसंस्थाहरूले चैत २६ गते विज्ञप्ति प्रकाशन गरी माग

कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था

कोराना भाइरसको सङ्क्रमणको त्रास रहेको अवस्थामा जानकारी बिना अनुपस्थित हुने लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत पाँच चिकित्सकहरूलाई सेवाबाट हटाइएको छ । इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि

कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था

जुनसुकै बन्दमा पनि एम्बुलेन्स सम्वेदनशील र अति आवश्यक सवारी साधन निर्वाध रूपमा सञ्चालन हुन पाउँछन् । विश्व नै कोरोना भाइरसबाट आक्रान्त भइरहेको बेला सङ्क्रमित बिरामी

कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को  अवस्था

कोरोना भाइरस नियन्त्रणकालागि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावत बन्द गर्ने निर्णयको स्थानीय तहहरूले कार्यान्वयनमा ल्याएको छ ।  कपिलवस्तु जिल्ला अस्पतालले बिरामीको

कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

कोरोना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाललाई महामारीको जोखिमबाट बचाउन  सबैको सक्रियता आवश्यक छ । यस घडीमा सरकारले गरेका निर्णयहरूको कार्यान्वयन र पालना

कोरोनाका भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

कोराना भाइरस नियन्त्रण र रोकथामकालागि प्रदेश सरकार र स्थानीय तहले विभिन्न उपायहरू अवलम्बन गर्दै आएका छन् । यसै सन्दर्भमा प्रदेश ५ का मुख्य मन्त्री शङ्कर

अन्य

भिडियो