INSEC Online

📅 २०८३ जेष्ठ २१

प्यूठान

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय युवा जनस्वम्सेवकका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इञ्चार्ज हरि बस्नेतलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ । प्यूठान नगरपालिका-४ जुम्रीबाट

‘लोकतन्त्रमा निर्वाचन अपरिहार्य’-पूर्व आयुक्त प्याकुरेल

लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुने भएकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व हुने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बताएका छन्

नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकतालाई प्रहरीले जेठ २४ गते गिरफ्तार गरेको छ । माण्डवी गाउँपालिका-१ तिराममा पार्टी कमिटीको बैठक

क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीद्वारा प्रदर्शन, प्रहरीद्वारा दुई सेल अश्रु ग्याँस प्रहार

प्रहरी हिरासतमा आफन्तको ज्यान गएको घटनाको छानबिन र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले वैशाख २९ गते दिनभर प्रदर्शन गरेका छन् । आफन्तले इलाका प्रहरी

कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका ‘साइनबोर्ड’ फालियो

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् । प्यूठान

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई चैत २४ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई आरोपित बालकले चैत १९

स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

राज्यले दिएको सुविधा अनुसारको स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले फागुन १८ गते बिजुवारमा गरेको

राष्ट्रिय मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जिल्ला कारागार प्यूठानको फागुन १७ गते अनुगमन गरेको छ । जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको

‘स्यालुट’ नगरेको आरोपमा डिएसपीबाट प्रहरी हवल्दार कुटिएको आरोप

दाङ जिल्ला सौडियार गाविस-२ घर भई जिल्ला ट्राफिक कार्यालय प्यूठानमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई ‘स्यालुट’ नगरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हंसपुर-९ की ३३ वर्षीया पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति निमबहादुर रेश्मीमगरलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ

संविधान संशोधन प्रस्तावको विरोधमा लालटिन जुलुश

संविधान संशोधनको विरोधमा मङ्सिर २८ गते प्यूठानमा विरोध स्वरुप लालटिन जुलुश प्रदर्शन गरिएको छ । अखण्ड ५ नं. प्रदेशको माग गर्दै गरिएको आन्दोलनको दोस्रो चरणको

४५ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्कले सरोकारवाला चिन्तित

प्युठान जिल्लामा ४५ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्कले गर्दा यहाँका सरोकारवालाले चिन्तित भएको जनाएका छन् । महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरीक्षक माया श्रेष्ठले

बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

प्यूठान नपा-१३ की ३५ वर्षीया कमला पाण्डेले बहुविवाह गरेको आरोपमा ३७ वर्षीय पति विनोद पाण्डे र सोही नपा-१५ की ३४ वर्षीया सुमित्रा थापाविरुद्ध कानुनी कारबाहीको

घटनाको सत्यतथ्य पत्ता लगाउन पीडित परिवारको माग

ओखरकोट गाविस–५ आहालखोलाकी ५६ वर्षीया नमादेवी पोखरेलको घर नजिकै बारीमा विष्फोटक पदार्थमा परी मृत्यु भएको घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पीडित परिवारले माग गरेको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तोरवाङ गाविस-३ की ३४ वर्षीया गोमा नगरकोटीको हत्या गरेको आरोपमा तोरवाङ गाविस-३ का ३७ वर्षीय पति भुपाल नगरकोटीलाई भदौ १४ गते प्रहरीले गिरफ्तार गरेको जनाएको

पहिरोका कारण प्यूठानका ६५ विद्यालय जोखिममा

वर्षातको समयमा ०७३ साउन १० र ११ गते आएको अविरल वर्षाका कारण प्यूठानका ६५ ओटा विद्यालय जोखिममा रहेको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ ।

अन्य

भिडियो