नागरिक समाजद्वारा नर्सहरूको आन्दोलन समाधान गर्न सरकारलाई ध्यानाकर्षण
गण्डकी प्रदेशका नागरिक समाजका प्रतिनिधिहरूले नर्सहरूको जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् । ०८२ कात्तिक १६ गते प्रकाशित संयुक्त प्रेस