INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

प्रहरीको सहयोगमा अस्पतालको ओपिडी टिकट वितरण सुरू

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै चैत २२ गतेबाट देशभरका सरकारी चिकित्सकहरूले अत्यावस्यक बाहेकका सेवा अवरूद्ध गरेर ओपिडी सेवा बन्द गरेको छैठौँ दिन चैत २७ गते बिहानबाट

आन्दोलनरत चिकित्सकारा सरकारी निर्देशनको अवज्ञा

समायोजन सूचीमा असन्तुष्टि जनाउँदै आकस्मिक स्वास्थ्य सेवा बाहेकका सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकलाई आन्दोलनका कायक्रम फिर्ता लिई नियमित काममा फर्कन सरकारले दिएको निर्देशनको अवज्ञा

आम नागरिकको स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील बन्न आयोगको आग्रह

सरकारी चिकित्सक सङ्घ (गोदान) नेपालको आह्वानमा पाँच दिनदेखि देशभरका सरकारी अस्पतालहरुमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा बन्द गरेको भन्दै त्यसबाट आम नागरिकको स्वास्थ्यको अधिकार हनन्

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण बिरामीको जोखिम बढ्दो

साँघुरो भवनमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा डिल्लीबजार कारागारमा समस्या भएको छ । कारागारमा धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी हुने गरेका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा प्रहरी हस्तक्षेप

हिन्दु राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले चैत २५ गते गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौँको रत्नपार्कबाट सुरू गरिएको प्रदर्शन पुतलीसडकको

विप्लव नेतृत्वको नेकपाका नेता कार्की पुनः गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) जिल्ला अदालतले रिहा गर्न दिएको आदेश लगत्तै चैत्र २४ गते प्रहरीले पुनः गिरफ्तार

सरकारी चिकित्सकहरूको आन्दोलनः बिरामीलाई सास्ती

सरकारी अस्पतालका चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालमा सेवा लिन आएका बिरामीलाई सास्ती भएको छ । सम्पूर्ण चिकित्सकहरूलाई प्रदेशस्तरमा नभई संघीयस्तरबाट समायोजन गर्नुपर्ने माग राख्दै चैत २२

सङ्क्रमणकालीन न्यायको समग्र प्रक्रियामा सहभागी गराउन द्वन्द्वपीडितको माग

दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही दुबै पक्षबाट पीडितहरुको साझा सङ्गठन द्वन्द्वपीडित साझा चौतारीले चैत २१ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गरः जबाफदेहीता निगरानी समिति

शान्ति प्रक्रिया प्रारम्भ भएको १२ वर्ष बितिसक्दा पनि सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न जबाफदेहीता निगरानी समितिले सरकारसँग आग्रह गरेको छ । ‘उक्त मुद्दामा राज्य उदासिन देखिनुका

दलित भन्दै सुत्केरी महिलामाथि कुटपिट

दलित भएकै कारण सुत्केरी महिलामाथि कुटपिट भएको छ । नुवाकोट धुनिबेशी गाउँपालिका–३ स्थायी घर भएकी २८ वर्षीया कल्पना सुनवार कुटिइएकी बताइएको छ । उनलाई नुवाकोट

कारागारबाट एसइइ दिएकाको प्रतिक्रिया–‘सकारात्मक बाटोका लागि पढ्यौँ’

०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइइ परीक्षामा केन्द्रीय कारागार सुन्धारा तथा डिल्लीबजार कारागार काठमाडौँबाट एक छात्रा सहित आठ जना सहभागी भएको इन्सेक काठामाडौँ प्रतिनिधि

आँधीले क्षणभरमै बिथोल्यो घरसंसार !

“खाना खाएर सुत्ने तरखर गर्दै थियौँ । एक्कासी बाहिर ठुलो आवाज आयो । के भएको हो भन्ने ठम्याउनै सकेनौँ । अल्मलिएकै बेला आँधी भित्र पस्यो

हावाहुरीका कारण भएको घटनाप्रति इन्सेकद्वारा दुःख व्यक्त

बारा र पर्सा जिल्लामा पानीसँगै आएको हावाहुरीका जनधनको क्षति भएको खबरले दुःखी तुल्याएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । यस अकल्पनीय विपतमा परी

विभिन्न जिल्लाबाट नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रामेछाप इञ्चार्ज भएको अभियोगमा प्रहरीले ३८ वर्षीय यादव ढुङ्गेललाई गिरफ्तार गरेको इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि

प्रदेश २ को बाँकी विषयको एसइइ परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सङ्घीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । अन्यत्र भने परीक्षा जारी रहनेछ । चैत १४

हेमन्तप्रकाश वलीलाई उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली (सुदर्शन) लाई सर्वोच्चमा हाजिर गराउन चैत १४ गते सरकारलाई निर्देशन दिएको छ । वलीलाई

नियुक्ति सिफारिस गर्न समिति गठन

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिसका लागि सरकारले समिति गठन गरेको छ । चैत ७ र ११

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई सुनसरीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सो पार्टीका कार्यकर्ता बताउने मोरङ

धर्नामा बसेका नेप्सेका १६ जना लगानीकर्ताहरू गिरफ्तार

काठमाडौँको सिंहदरबार प्लाजामा धर्ना दिइरहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का १६ जना लगानीकर्तालाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । शेयर बजार सुधारको माग राख्दै

स्थानीय तह र नागरिक सङ्गठन बिच सहकार्यमा जोड

स्थानीय तह र नागरिक सङगठन बिच सहकार्य हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।  पछिल्लो समयमा नागरिक सङगठनहरूको सङ्ख्या गुणात्मक भन्दा सङ्ख्यात्मक रूपमा बढ्दै गएकोमा

अन्य

भिडियो