INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

एसिड आक्रमण घटनाका आरोपित गिरफ्तार

दोलखा डाडाँगाउँपालिका–४ मालीगाउँ घर भई काठमाडौँ महानगरपालिका–५, कालोपुल बस्ने २० वर्षीया जेनी खड्कामाथि काभ्रे नवबुद्ध नगरपालिका–३ फुलबारीका ३६ वर्षीय पति विष्णु भुजेलले एसिड प्रहार गरेको

पीडितको न्यायका लागि इन्सेक हातेमालो गर्न तयार छः कार्यकारी निर्देशक गौतम

इन्सेक केन्द्रीय कार्यालयमा सम्पन्न भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका कर्मचारीसँगको छलफल कार्यक्रममा पीडितको न्यायको लागि इन्सेक सदैव हातेमालो गर्न तयार रहेको कार्यकारी निर्देशक विजयराज

मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति मानव अधिकार आयोगद्वारा सरोकार व्यक्त

गत वैशाख २७ गते संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति राष्ट्रिय मानव अधिकार आयोगले सरोकार व्यक्त गरेको छ ।

आयोगको कार्यक्षेत्र कमजोर बनाउने गरी ऐन आउँदैनः सभापति पोखरेल

राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्षेत्र र प्रशासनिक क्षमता कमजोर बनाउने गरी ऐनको संशोधन हुनै नसक्ने प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न अधिकारकर्मीहरूको अपिल

पर्सा जिल्ला वीरगन्ज श्रीपुर स्थित एभिन्युज टेलिभिजनको प्रदेश २ को ब्युरो कार्यलयमा तोडफोड भएको घटना तथा नेपाल सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी

पाँच दिनदेखि अनशनरत दुई जना नर्सको स्वास्थ्य अवस्था कमजोर बन्दै

शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत भइ अनशनमा बसेका दुई जना नर्सको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको अनशनरत नर्सहरूले बताएका छन्  । पुराना कर्मचारीहरूलाई

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मनहरी गाउँपालिका–२ ठाडोखोलाबाट वैशाख ३० गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा राक्सिराङ गाउँपालिका–९

विप्लव नेतृत्वको नेकपाको विद्यार्थी सङ्गठनका अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । काठमाडौँको अनागमनगरमा

यूपिआरका लागि गैसस सञ्जालको तयारी सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वियोण्ड बेइजिङ कमिटीलगायतका संस्थाहरूको संयुक्त आयोजनामा काठमाडौँमा वैशाख २६ गते मानव अधिकारको विश्ववयापी आवधिक समीक्षा (यूपिआर) को तयारी बैठक सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग विधेयक सच्याऊः इन्सेक

सरकारले सङ्घीय संसदमा दर्ता गरेको मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगको कानुनी तथा प्रशासनिक अधिकार कटौती गर्ने प्रस्ताव गरिएको भन्दै

नागरिकताका सम्बन्धमा गृह मन्त्रालयले गरेको परिपत्र रोक्न सर्वोच्चको अल्पकालिन आदेश

सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशजका आधारमा नागरिकता नदिन फेरि अल्पकालिन अन्तरिम आदेश दिएको छ । वैशाख २४ गते न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा

अलपत्र अवस्थामा रहेका १६ जना बालबालिकाको उद्धार

बुढानिलकण्ठ नगरपालिका–८, गल्फुटारमा अलपत्र अवस्थामा रहेका १६ जना बालबालिकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले वैशाख २३ गते उद्धार गरेको छ । जुम्ला–कालिकोटको विभिन्न ठाउँका

राष्ट्रिय मानव अधिकार आयोग स्वतन्त्र रहन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोग स्वतन्त्र संवैधानिक आयोगका रूपमा कायम रहने बताएका छन् । प्रतिनिधिसभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदहरूले

मानव अधिकार आयोगको ऐन संंशोधानप्रति मानव अधिकार समुदायको आपत्ति

राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ संशोधन गर्न बनेको विधेयकप्रति मानव अधिकार समुदायले आपत्ति जनाएको छ । नेपाल सरकारले अघि सारेको संशोधन विधेयकले आयोगको स्वतन्त्रता

गलत समूहको रगत चढाउँदा बालिकाको मृत्युः अस्पतालले लापरवाही गरेको आरोप

बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा ज्यान गुमाएकी  सर्लाही सिसौरियाकी पाँच वर्षीया बालिका आकृतीकुमारी साहकोको शव त्रिवी शिक्षण अस्पताल पुर्‍याइएको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–३ घर भई काठमाडौंको बागबजारमा बस्दै आएकी २८ वर्षीया निर्मला नेपाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति राजकुमार पहरीलाई

सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड निःशुल्क

सरकारले यो वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई ‘सेनिटरी प्याड’ निःशुल्क उपलब्ध गराउने भएको छ । वैशाख २० गते सङ्घीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

पूर्व तयारी विना आयोग गठन नगरः सरोकारवाला

सत्य निरूपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन सम्बन्धमा द्वन्द्वपीडित तथा मानव अधिकार समुदायका व्यक्तिहरूले साझा धारणा व्यक्त गरेका छन् ।

श्रमिकहरूकै लागि निराशाजनक श्रमिक दिवश !

“म घरबाट निस्कँदा छोराछोरी सुतेकै हुन्छन् । उनीहरूलाई पाल्न बिहानै फाल्तु कागज, प्लाष्टिक, सिसी खोज्छु । त्यही बेचेर बेलुकी दाल, चामल, तरकारी किन्ने हो ।”

तत्काल ऐन संशोधन प्रक्रिया सुरु गरः द्वन्द्वपीडित

द्वन्द्व पीडित साझा चौतारीले वैशाख १७ गते  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुनर्गठनका लागि नेपाल सरकारले गठन गरेको सिफारिश

अन्य

भिडियो