INSEC Online

📅 २०८३ श्रावण ५

काठमाडौँ

बहिर्गमित लडाकूलाई रकम नदिन माग गर्दै सर्वोच्चमा रिट दायर

तत्कालीन माओवादी सेनाका बहिर्गमित लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै साउन ३१ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

शैक्षिक आम हड्तालका कारण देशभरका विद्यार्थीको पढाइ प्रभावित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आह्वान गरेको दुई दिने शैक्षिक आम हड्तालको पहिलो दिन साउन ३१ गते देशभरका विद्यार्थीको पढाइ

गम्भीर प्रकृतिका घटनामा माफी दिन मिल्दैनः आयोग

सत्यनिरूपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । आयोगका पदाधिकारीले साउन ३१

गङ्गामायाको जीवन रक्षाको लागि मानवअधिकारकर्मीहरूको खबरदारी

मानव अधिकारकर्मीहरूले न्यायको माग गर्दै पछिल्लोपटक पाँच दिनदेखि आमरण अनसनरत गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि सरकारलाई खबरदारी गरेका छन् ।

गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै सिंहदरवार अगाडि धर्ना

मानव अधिकारकर्मीले न्यायको माग राखेर आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै सिंहदरवार दक्षिणढोका अगाडि धर्ना दिएका छन्

गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै बालुवाटारमा धर्ना 

अधिकारकर्मीहरूले न्याय माग गर्दै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साउन २० गते धर्ना

न्यायको माग गर्दै गङ्गामाया छैठौं पटक आमरण अनसनमा

सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी साउन २७ गतेदेखि पुनः आमरण

स्थानीय स्रोतको सही परिचालन आवश्यकः अध्यक्ष प्याकुरेल

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्थानीय स्तरमा भएका स्रोतहरूको पहिचान गरी सही ढङ्गले परिचालन गर्न सके मात्र सभ्य समाजको निर्माणमा टेवा पुग्ने बताएका छन् । नेपालमा

कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा

भारतीय अधिकारकर्मी इरोम शर्मिलाले १६ वर्षलामो अनसन तोडिन् 

भारतीय अधिकारकर्मी इरोम शर्मिलाद्वारा १६ वर्षलामो अनसन साउन २५ गते तोडेकी छन् । विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध अनसनमा उत्रेकी शर्मिलाले आज अनसन तोडेको

क्षमता भन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ

क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेकाले अधिकांश कारागारमा व्यवस्थापकीय कठिनाइ भएको सम्बन्धित कारागार प्रशासनले जनाएका छन् । जीर्ण र पुरानो भएको कास्की कारागारमा ६० जनाको

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ कार्यान्वयन गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आइएलओ महासन्धि १६९ सम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदालाई स्वीकृत गरी तत्काल कार्यान्वयनमा ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । नेपालले आइएलओ महासन्धि-१६९

पहिल्यै रकम पाएकालाई पैसा उपलब्ध गराउने आशयको सरकारको निर्णय

मन्त्रिपरिषदको साउन २१ गते बसेको बैठकले तराई मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई जनही १० लाख रुपियाँ दिने निर्णय गरेको छ । तर, अधिकांश त्यस्ता

डा.केसीको सत्याग्रहप्रति निगरानी समितिको ध्यानाकर्षण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले नेपालको स्वास्थ्य सेवा र शिक्षामा भइरहेको बेथिति रोकी सुधारको प्रकृयाको मागसहित गरेको सत्याग्रहप्रति जवाफदेहीता निगरानी समितिले प्रेस

इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गत आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालित विभिन्न कार्यक्रमहरूमाथि वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।  मध्यमाञ्चल क्षेत्रीय

अन्य

भिडियो