INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

निर्मला पन्तको हत्याको घटना सम्बन्धमा विज्ञ टोलीद्वारा प्रतिवेदन पेश

गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा कात्तिक २७ गते गठित विज्ञहरूसहितको टोलीले

सङ्क्रमणकालीन न्यायबारे प्रष्ट्याऊः अन्तर्राष्ट्रिय समुदाय

संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्यायलाई अगाडि बढाउँदा पीडितको आवश्यकतालाई केन्द्रमा राख्न आग्रह गर्दै सरकारको धारणा स्पष्ट पार्न आग्रह गरेको छ ।

संसद् भवनबाहिर झडप, नेविसङ्घका नेता घाइते

संसद भवनबाहिर माघ ८ गते प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्ष रामप्रसाद अधिकारी घाइते भएका छन्

स्थानीय सरकार र नागरिक समाजबीचको अन्तक्रिया सम्पन्न

प्रदेश ३ का सभासद दीपक निरौलाले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले विकासमा सहयोग पुग्ने बताएका छन् । इन्सेक प्रदेश ३, कार्यालय काठमाडौँ र मानव

प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर माघ ८ गते एक व्यक्ति घाइते भएका छन् । गोङ्गबुस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको

कांग्रेसद्वारा संसद् अवरुद्ध

नेपाली कांग्रेसले आफ्ना नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि

सङ्क्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्‍याउः द्वन्द्वपीडित

द्वन्द्व पीडित साझा चौतारीले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ को कामलाई प्रभावकारी बनाएर तत्काल निश्कर्षमा पुर्‍याउन  सरकारसँग पुनः माग

डाक्टर केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

चिकित्सा शिक्षामा सुधारको माग गर्दै नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी १४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार

वार्ताका माध्यमबाट समस्याको समाधान गरः इन्सेक

वार्ताका माध्यमबाट जुनसुकै माग र समस्या समाधान गर्न सकिनेतर्फ सरकार र अनसनरत डाक्टर गोविन्द केसीको ध्यानाकर्षण गराउँदै इन्सेकले यस्ता अनसनको श्रृङ्खला फेरि दोहोरिन नदिने गरी

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ को प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँको आयोजनामा धुलिखेलमा पुस २६ गतेदेखि दुई दिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित

सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा गिरफ्तारीमा परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले

कपोलकल्पित आरोपका पछि नलाग्न इन्सेकको आग्रह

मानव अधिकार, सुशासन तथा दण्डहीनताको अन्त्यको लागि विगत झण्डै तीन दशकदेखि निरन्तर क्रियाशील इन्सेकको नाम जोडेर द्वन्द्वपीडित गङ्गामाया अधिकारीले बोलेको भिडियो ‘ढाँटे अधिकारवादीले’ शीर्षकमा नागरिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ५ गते पाँच जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेकामा कैलाली अत्तरिया नगरपालिका–६ का ३३ वर्षीय

३५ बुँदे घोषणापत्र जारी गर्दै १० औँ मानव अधिकार महाभेला सम्पन्न

३५ बुँदे घोषणापत्र जारी गर्दै ‘१० औँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ मङ्सिर २८ गते ललितपुरमा आयोजित एक समारोहकाबिच सम्पन्न गरिएको छ । मङ्सिर २२

आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रिय मानव अधिकार आयोगले आयोगको वार्षिक (आ.व. २०७४–२०७५) प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष मङ्सिर २३ गते पेश गरेको छ । संविधानको धारा २९४ (१) बमोजिम आयोगका अध्यक्ष

ओझेलमा द्वन्द्वपीडित

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडित अझै न्यायको खोजीमा छन् । नेपाल सरकार र

मानव अधिकारका लागि सबै क्षेत्र क्रियाशील हुन आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध स्रोत साधनको व्यवस्था गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सबै क्षेत्र क्रियाशील हुन आवश्यक रहेको बताएकी छन् । ७० औँ विश्व मानव

‘द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध’

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार र सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले प्राथमिकतामा राखेकाले द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व मानव

भ्रष्टाचार विरूद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा अधिकारकर्मीहरूद्वार ध्यानाकर्षण

भ्रष्टाचार विरूद्धको अन्तराष्ट्रिय दिवस (डिसेम्बर ९) का अवसरमा मङ्सिर २३ गते विभिन्न जिल्लामा इन्सेक प्रतिनिधिसहितको टोलीले ध्यानाकर्षण गराएका छन् । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण

अपाङ्गता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन् । २७ औँ

अन्य

भिडियो