INSEC Online

📅 २०८३ असार १५

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्यूठान जिल्ला सदस्य ३७ वर्षीय खेम बहादुर कार्कीलाई प्रहरीले चैत ३ गते…

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटले तीनजनालाई गिरफ्तार गरेको छ । रामेछाप जिल्ला गोकुलङ्गा गाउँपालिका–२…

ताक्लाकोटमा रहेका नेपाली कामदारहरूले उद्धार गर्न आग्रह

हुम्ला घरभई कामको सिलसिलामा चीनको ताक्लाकोटमा रहँदै आएका व्यापारी तथा कामदारहरूले ताक्लाकोटबाट उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।…

बाल विवाह रोक्न न्यायिक समिति सक्रिय

काभ्रेको भुम्लु गाउँपालिकामा बाल विवाह रोक्न न्यायिक समिति सक्रिय भएको छ । गाउँपालिका भित्र ०७६ साउनदेखि फागुनसम्म २५ जना बालबालिकाको…

प्रतिबन्धित नेकपाका सचिवालय सदस्य पार्टी परित्याग पछि रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला  सचिवालय सदस्य तुलसीपुर उपमनपा–९ का ४६ वर्षीय इश्वरी पाण्डे पार्टी…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नपा–९ बाइसजाँगरका २७ वर्षीय श्रवणकुमार  श्रेष्ठलाई चैत ३ गते गिरफ्तार गरेको छ…

पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

सुर्यविनायक नगरपालिका–९ की ३२ वर्षीया पवित्रा ब्याञ्जुको हत्या गरेको आरोपमा पति ३३ वर्षीय राजन ब्याञ्जुलाई प्रहरीले गिरफ्तार गरेको छ ।…

राज्यले उपेक्षा गरेको द्वन्द्व पीडितहरूको गुनासो

सप्तरीका द्वन्द्व पीडितहरूले राज्यले अहिलेसम्म समस्या समाधानको साटो उपेक्षा गरेको गुनासो गरेका छन् । राजविराजमा चैत २ गते ‘युवा आवाजका…

आत्महत्या दुरुत्साहनको कसुरमा चार वर्ष कैद

बोदेबर्साइन नपा–७ बगबिरा की २२ वर्षीया आरतीकुमारी यादवको आत्महत्या दुरुत्साहनको कसुरमा उनका पति २९ वर्षीय सुरेशकुमार यादवलाई सप्तरी जिल्ला अदालतले…

जातीय विभेद घटनाका आरोपित विरुद्व उजुरी दर्ता

नरहरिनाथ गाउँपालिका–७ निवासी सोही वडाका वडाध्यक्ष ३६ वर्षीय दलबहादुर विश्वकर्माले आफूमाथि जातीय विभेद भएको भन्दै चैत ४ गते जिल्ला प्रहरी…

कम्प्यूटर कक्षा प्रभावकारी नहुँदा परीक्षा दिन समस्या भएको गुनासो

सिद्व कुमाख गाउँपालिकामा–२ स्थित देउराली माविमा कक्षा आठमा अध्यनरत विद्यार्थी हिरा चलाउनेले विद्यालयमा कम्प्यूटर कक्षा अनिवार्य भएको अवस्थामा विद्यालयमा प्रयाप्त…

समयमै पाठ्यपुस्तक नपुग्दा दिद्यार्थीहरु मर्कामा

हिमाल पारिको जिल्ला मनाङको विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नपुग्दा विद्यार्थीहरुमा मर्कामा परेका छन । नासो गाउँपलिका–५ थोचे स्थित प्रकाश ज्योति माविमा…

भूकम्प पीडितलाई दिने किस्ता रकम नहुँदा घर निर्माण रोकियो

भूकम्प पीडितको वितरण हुने किस्ता रकम रित्तिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय…

गौशालाको मुसहरवस्तीका ५५ घरपरिवार लालपुर्जाविहीन

गौशाला नगरपालिकाका दर्जनौँ दलित समुदायका गरिव विपन्न मुसहर घरपरिवारले विश्वासको भरमा बिना कागजात जग्गा खरिद गरेको वर्षौ वित्दा पनि आफ्नो…

कोभिड– १९ रोकथामका लागि सबै किसिमका उपाय अविलम्बन गर्न आग्रह

विगत केही महिनादेखि चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड– १९ भाइसको संक्रमणबाट विश्वका १४८ देश प्रभावित भैसकेको अवस्था छ ।…

रामगोपालपुरको स्वास्थ्य चौकी शुद्ध खानेपानी र शौचालयविहीन

रामगोपालपुर नपा–७ सहसौला स्थित स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था नहुदाँ सेवाग्राहीहरुलाई समस्या भएको छ । स्वास्थ्य सेवा प्रदान गर्ने…

विद्यालयले नियम विपरित लिएको शुल्क इन्सेक र मानव अधिकार समूहको पहलमा विद्यार्थीलाई फिर्ता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको पहलमा राप्तीसोनारी गाउँपालिका–५ स्थित  ज्ञानजोती आधारभुत विद्यालयले नियम विपरित विद्यार्थीबाट लिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका – ४ का २४ वर्षीय रोशन मगरलाई चैत ३ गते गिरफ्तार…

उपभोक्ता अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

आम उपभोक्ताको मानव अधिकार सुनिश्चित गर्न राट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमणले नेपाललगायत विश्व सन्त्रास…

द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको सूची सार्वजनिक

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको सूचि सार्वजनिक गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन…