INSEC Online

📅 २०८३ असार १५

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–२१ पहारीलोटार बस्ने २१ वर्षीय रवि सुनारलाई जिल्ला प्रहरी कार्यालय चितवनले गिरफ्तार…

दलित महिलाको घर घरमा प्रवेश गरी कुटपिट गरेको आरोपमा उजुरी दर्ता

धनुषाधाम नपा–४ रामपुर टोलमा पाँच जना दलित महिलाहरुलाई फागुन २७ गते कुटपिट गर्दै दुर्व्यवहार गरेको भन्दै पीडित महिलाहरुले फागुन २८…

दरवन्दी अनुसार पशु प्राविधिक नहुँदा सेवाग्राही प्रभावित

हिमा गाउँपालिकास्थित पशु शाखामा दरवन्दी अनुसारका पशु प्राविधिक पाँच महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । ६ जना कर्मचारीको दरवन्दी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –२ का २८ वर्षीय चित्रबहादुर थापालाई चैत २ गते गिरफ्तार गरेको…

नीति कार्यक्रम र बजेटमा उपेक्षित भएको दलित अगुवाको गुनासो

नेपालको संविधान २०७२ ले धारा ४० मा दलितको हक सम्बन्धी व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा राज्यका…

इन्सेकको पहलमा बालविवाह रोकियो

बालविवाह रोकिदिन बालिकाका बाबुले इन्सेकसमक्ष अनुरोध गरेपछि इन्सेकको पहलमा प्रहरीले बालविवाह रोकेको छ । खार्पुनाथ गाउँपालिका–३ की १६ वर्षीया सुनदेवी…

इन्सेकको पहलमा पीडितले न्याय पाइन्

दुहुँ गाउँपालिका –५ की घरेलु हिंसा पीडित महिला २९ वर्षीया जानकी बोहराले इन्सेकको पहलमा न्याय पाउनु भएको छ । ससुराले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–९ का ५४ वर्षीय शुक्रबहादुर कुमाल र ४७ वर्षीय दुर्गाप्रसाद कुमाललाई चैत…

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपित गिरफ्तार

कैलारी गाउँपालिका — २ की ३७ वर्षीया भागरती चौधरीलाई कथित बोक्सी भएको आरोपमा फागुन २९ गते कुटपिट गरी घाइते बनाएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोेपमा धनगढी उपमहानगरपालिका —  १  का  ४१ वर्षीय खुशीराम चौधरीलाई प्रहरीले फागुन ३० गते गिरफ्तार…

गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन पारित

तातोपानी गाउँपालिकाले छैठौँ गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाई ऐन २०७६ पारित गरेको छ । आधारभूत स्वास्थ्य र सरसफाई सेवा प्रदान…

हत्या घटनाका आरोपितद्वय गिरफ्तार

आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुरेन्द्र पुरी र २५…

आठ महिनासम्म सामाजिक सुरक्षा भत्ता वितरण नभएको गुनासो

खार्पुनाथ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता आठ महिनासम्म वितरण नभएको स्थानीयबासीले गुनासो गर्नु भएको छ । सो गाउँपालिकामा पहिलो चौमासिकतर्फको सामाजिक…

बेहुलाको उमेर नपुगेपछि बालविवाह रोकियो

सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन रोल्पाको गंगादेव गाउँपालिकाबाट आएको जन्तीमा बेहुलाको उमेर नपुगेपछि बालविवाह रोकिएको प्रहरीले जनाएको छ । दुलही…

प्रदेश सरकारद्वारा कर्णालीका नागरिक र कर्मचारीलाई बीमा

कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट ज्यान गुमाउने कर्णालीका नागरिक र प्रदेशमा कार्यरत सरकारी कर्मचारीका परिवारलाई सामूहिक विपद जोखिम दुर्घटना बीमा…

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट  विद्यार्थी संगठनका केन्द्रीय सदस्य ऐरावती गाँउपालिका –२ का २६ वर्षीय याङ्क…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१ का ३० वर्षीय अर्जुन बिकलाई फागुन ३० गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया  युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–८ भरवोलियाका २३ वर्षीय अङ्गत भनिने कृष्णकुमार शर्मालाई फागुन ३० गते …

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ दानापुरका २० वर्षीय  महेन्द्र थापालाई फागुन ३० गते  गिरफ्तार गरेको छ…

हत्या घटनाका आरोपित गिरफ्तार

मोलुङ्ग गाँउपालिका–५ की ३२ वर्षीया हिरामाया कटुवालको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी…