INSEC Online

📅 २०८३ असार १५

बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–८ का २६ वर्षीय विक्रम नेपालीलाई नुवाकोट जिल्ला अदालतले १४ वर्ष कैद फैसला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–७ कृष्णपुरका ३५ वर्षीय संदीप तिवारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ५ गते…

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

बारेकोट गाउँपालिका–६ धौलाकोटमा पार्किङ्गमा रहेको बा ३ क ४०८६ नम्बरको स्काभेटरमा चैत ४ गते राति अज्ञात पक्षले आगजनी गरेको छ…

चौतारा कारागारमा औषधि अभाव

चौतारा कारागारका बन्दी तथा थुनुवाहरूलाई औषधिको अभाव भएको छ । ८३ जना कैदी र ५१ जना थुनुवा गरी १ सय…

कोरोना कहरः एसईईसहितका चैतमा हुने सबै परीक्षा स्थगित (सूचना सहित)

एसईई परीक्षासहित सबै तहका परीक्षा स्थगित गरिएको शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले छुट्टाछुट्टै सूचना निकालेर सरोकारवालालाई…

कोरोना कहरः अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सरकारको आग्रह (निर्णयसहित)

विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण नेपालमा फैलिन नदिन सचेतनासहितका विभिन्न १५ बुँदे निर्णय गर्दै सरकारले आवश्यक कामबाहेक…

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

महागढीमाई नपा–१० गंजभवानीपुर निवासी गोरखापत्र दैनिक र रेडियो वीरगंजमा कार्यरत पत्रकार ४६ वर्षीय शिवशङ्कर मिश्रालाई कलैया उमनपा–५ का ५५ वर्षीय…

खुकुरी प्रहार घटनाका आरोपित देवर गिरफ्तार

यमुनामाई गाउँपालिका–१ की २४ वर्षीया पुनम सहनीलाई चैत ४ गते बिहान आफ्नै कोठामा सुतिरहेको बेला खुकुरी प्रहार गरी हत्या प्रयास गरेको…

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर र औषधि नहुँदा सेवाग्रही समस्या

मन्थली नगरपालिका–११ गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रुपमा चिकित्सक नबस्दा र औषधिको उपलब्धता नहुँदा सेवाग्रही समस्यामा परेका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको हनुमान इँटा भट्टामा काम गर्ने १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत ४ गते दाङ…

गाउँपालिका अध्यक्षमाथि कुटपिट

सिंजा गाउँपालिका अध्यक्ष ५२ वर्षीय देवलसिंह रावललाई सोही गाउँपालिकाका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले चैत ४ गते कुटपिट गरेका छन्…

हत्या प्रयास गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

कुम्मायक गाँउपालिका – १ की २० वर्षीया सीता दमाई र ५० वर्षीया भीमकला दमाईको हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालतले…

वडा कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा

डिलाशैनि गाँउपालिकाकाको केन्द्र तोक्ने विषयमा विवाद हुँदा चैत २ गतेदेखि गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को वडा कार्यालयमा…

प्रदेशमा कोराना सर्तकता : गण्डकी प्रदेशका नाकामा हेल्थ डेस्क, कारागारमा कैदीबन्दी भेट्न रोक

कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत ५ गते देखि कास्की कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । कास्की कारागार…

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राही समस्यामा, विकासका योजना प्रभावित

जिल्लाको बुढिगंगा नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत तीन महिनादेखि नहुँदा नगर क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । प्रशासकीय अधिकृत नभएकै…

शिक्षकलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा सञ्चालित आम्बारी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक ३६ वर्षीय कृष्ण ढकाललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय…

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनःगिरफ्तार

प्रतिबन्धित नेकपाको दुईजना कार्यकर्तालाई ०७६ चैत ४ गते रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालयको गेटबाट प्रहरीले पुनः गिरफ्तार गरेको छ ।…

दाइजोका कारण रोकिएको विवाह घटनाको मानवअधिकारकर्मीद्वारा अनुगमन

नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदाको फागुन २५ गते धनुषाको मिथिला विहारी नगरपालिका…

पत्नि हत्या घटनाका आरोपित गिरफ्तार

पुनर्वास नगरपालिका — ८ ‘क’ गाउँकी ६० वर्षीया खन्जरी बयाडीको हत्या गरेको आरोपमा ६३ वर्षीया पति सफली बयाडीलाई प्रहरीले चैत…

सौतेनी आमा र बुबाको हत्या घटनाका आरोपित गिरफ्तार

शुक्लाफाँटा नगरपालिका – ११ कलुवापुरका ५२ वर्षीय बुबा जयलाल भण्डारी र २८ वर्षीया सौतेनी आमा धाना भण्डारीको फागुन १४ गते…