INSEC Online

📅 २०८३ असार १६

अज्ञात पक्षद्वारा गाडीमा आगजनी

बेनी नगरपालिका–६ डम्मरामा रोकी राखेका दुई ओटा गाडीमा अज्ञात पक्षद्वारा चैत १७ गते बिहान ४ बजे आगजनी गरिएको छ ।…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया पत्नीलाई डण्डीले कुटपिट गरी हत्या गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-१ स्याउले गुन्साटोलका ४५ वर्षीय मेखबहादुर तामाङलाई प्रहरीले ०७८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई हाल नारायण नगरपालिका–७ किमुगाउँमा डेरा गरी बसेका…

यूपीआरबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनसम्बन्धी कार्यशाला सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनका लागि चैत १६ गते काठमाडौँमा सिफारिस कार्यान्वयन रणनीति अनुमोदन कार्यशाला सम्पन्न गरिएको छ ।…

उम्मेदवारले मनोनयन दर्ता गर्दा १९ बुँदे स्वघोषणा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगको ०७८ चैत १६ गते  बसेको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन…

बबइ नदीमा पुल नहुँदा यहाँका विद्यार्थी जोखिम मोलेरै आउजाउ गर्न बाध्य !

कालिमाटी गाउँपालिका–७ काप्रेचौरमा बबइ नदीमा घुइयावारी–बाटुले जोड्ने पुल नहुँदा यहाँका विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यतामा छन् । वर्षात्को उर्लँदो…

म्याद नाघेको ट्याङजुस खाँदा २५ जना विद्यार्थी बिरामी, विद्यालय बन्द 

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोर्डिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाँदा बिरामी परेका छन् । व्यापारीले…

मानव अधिकार उल्लङ्घनकर्तालाई उम्मेदवार नबनाउन राजनीतिक दलहरूलाई पत्राचार

मानव अधिकार उल्लङ्घनकर्तालाई निर्वाचनमा उम्मेदवार नबनाउन राजनीतिक दलहरूलाई राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले पत्रचार गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १६ गते)

चैत १६ गते २५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय २ पुगेको स्वास्थ्य…

१३६ औँ दिनदेखि अनशनरत तारा बरालद्वारा अनशन स्थगित

सरकारसँग विभिन्न माग राखेर ०७८ कात्तिक ३० गतेदेखि आमरण अनशन बस्नुभएकी तारा बरालले राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१४ का ४७ वर्षीय तिलक महतोलाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय रमाकान्त सापकोटलाई चैत १५ गते गिरफ्तार गरेको…

बम विष्फोटमा परी दुई जना घाइते

इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा अवस्थित एक घरमा चैत १४ गते राति सुतली बम विष्फोट हुँदा इटहरी उपमहानगरपालिका–२ का २२…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १५ गते)

चैत १५ गते ३० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ३ सय ७७ पुगेको स्वास्थ्य…

यौन दुर्व्यवहारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ कुपही रम्पुराका १८ वर्षीय इन्दल खंगले यौन दुर्व्यवहार गरेको मुद्दा सप्तरी जिल्ला अदालतले चैत १४…

मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत…

बलात्कारको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई खडक नगरपालिका–३ बस्ने १९ वर्षीय जावेद भनिने मो. साबिरले बलात्कार गरेको भनी परेको मुद्दा सप्तरी जिल्ला अदालतले…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानल शारदा नगरपालिका–१ का २३ वर्षीय अजय बुढाथोकीलाईे १८ वर्ष कैद र…

नागरिकको अधिकार सङ्कुचित गर्न सरकार नै लागि पर्‍यो: एमनेष्टी इन्टरनेशनल

एमनेष्टी इन्टरनेशनले ०७८ चैत १५ गते सन् २०२१ को नेपालको मानव अधिकारको वार्षिक प्रतिवेदन प्रतिवेदन सार्वजनिक गर्दै सरकारले नागरिकको अधिकार…

स्थानीय तह निर्वाचन–०७९, लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि लुम्बिनी प्रदेशमा  ३२ लाख बढी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।…