INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१४ का ४७ वर्षीय तिलक महतोलाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई चैत १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले चैत १५ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दिएको डिएसपी नरहरि अधिकारीले बताउनुभयो ।

पीडित बालिकाको चैत १५ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरियो ।

अन्य

भिडियो