INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका२ का ४९ वर्षीय रमाकान्त सापकोटलाई चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा चैत १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो