INSEC Online

📅 २०८३ असार १६

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २० गते)

चैत २० गते २३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय ७५ पुगेको स्वास्थ्य…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमजुङ दूधपोखरी गाउँपालिका–६ घर भई हाल भानु नगरपालिका–३ कालामाटा बस्ने २१ वर्षीय सुनिल…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १९ गते)

चैत १९ गते १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय ५२ पुगेको स्वास्थ्य…

डाक्टरको शव फेला, हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का

सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–५ स्थित नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर विजय यादवको हत्या भएको हुन…

पैसा चोरी गरेको आरोपमा बालकलाई निर्घात कुटपिट, प्रहरीमा उजुरी नपर्दा कारबाही हुन सकेन

धनकुटा नगरपालिका–१ हिले सिजालीटोलका १५ वर्षीय बालक अमृत मगरलाई ७० वर्षीय हजुरबुबा केशरबहादुर मगरकोटीले बाँधेर कुटपिट गरेको विषयमा प्रहरीमा उजुरी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १८ गते)

चैत १८ गते १६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय ४२ पुगेको स्वास्थ्य…

खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

सुनछहरी गाउँपालिका–४ घोगा र झिन्जामा खानेपानी अभाव हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । सुक्खा मौसम सुरू भएसँगै धारामा नियमितरुपमा…

घरेलु हिंसा र जातीय विभेद घटनाका पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित कोहलपुर नगरपालिका– ४ की तुलसा बिक र जातीय विभेद घटना पीडित राप्ती सोनारी गाउँपालिका–७ की आरती गुरूङ…

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले कल्याणपुर नपा–४ का ५७ वर्षीय अशेश्वर चमारलाई चैत १७ गते…

यौन दुर्व्यवहार घटनाका आरोपितलाई जेल सजायको फैसला

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाका न्यायाधीश प्रकाश खरेलको इजलासले लहान नपा–३ का १४…

विद्यालय भवन नहुँदा बालबालिकाहरू जोखिमयुक्त टहरामा पठन पाठन गर्न बाध्य

विद्यालय भवन समयमा बन्न नसक्दा विद्यार्थीहरू टीनको टहरामा जोखिम मोलेर पठन पाठन गर्न बाध्य छन् । मालिका गाउँपालिका–२ दर्लिङस्थित सिद्द…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका– १ कचलका ४८  वर्षीय कोशलबहादुर हिस्कीलाई चैत १७ गते कचलबाट गिरफ्तार…

खानेपानीको अभाव भएपछि कालिमाटीका स्थानीय खोलाको दुषित पानी पिउन बाध्य

कालिमाटी गाउँपालिका–७ र्‍याङका स्थानीय वर्षौँदेखि खोलाको दुषित पानी पिउन बाध्य छन् । खानेपानीको अन्य स्रोत नभएपछि र्‍याङका करिब ७५ घरधुरी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

माप्य दूधकोशी गाउँपालिका–४ की ३७ वर्षीया मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति चन्द्र राईलाई…

बलात्कारसम्बन्धी झुठो मुद्दा दिएको भन्दै उजुरीकर्तालाई नै कैदको फैसला

बलात्कारसम्बन्धी झुठो मुद्दा दिएको भन्दै १९ वर्षीया एक युवतीलाई अछाम जिल्ला अदालतले ३ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १७ गते)

चैत १७ गते २४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ४ सय २६ पुगेको स्वास्थ्य…

पहिलो कार्यकालको अन्त्यमा सिद्धकुमाखमा इजलास कक्ष, न्याय सम्पादनमा सहज हुने

सिद्धकुमाख गाउँपालिकाले न्यायिक समितिको कार्य सम्पादन गर्न सहज हुने भन्दै इजलास कक्ष निर्माण गरेको छ । स्थानीय सरकार गठन भएको…

दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित पतिविरूद्ध उजुरी

कविलासी नगरपालिका–८ माइती भएकी २२ वर्षीया काजलकुमारी महतोलाई दाइजो बापत एक थान इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नदिएको…

क्यान्सर पीडित बालिकालाई इन्सेकको सहयोग

खजुरा गाउँपालिका– ५ की क्यान्सर पीडित सात वर्षीया रोशनी हरिजनलाई  इन्सेकले चैत १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित बाह्रविसे नगरपालिका–१ लिस्तीका १९ वर्षीय नविन मगरलाई प्रहरीले ०७८ चैत १७ गते…