INSEC Online

📅 २०८३ असार १४

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालिकालाई कात्तिक ११ गते यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका-४ जगतका ६२ वर्षीय बुद्धिबहादुर तामाङलाई कात्तिक ११…

बलात्कार घटनाका कसुरदार गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७५ वैशाख १४ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका ‘फरार’ कसुरदार वीरगंज महानगरपालिका–१६ नगवाका…

खुकुरी प्रहरी गरी पत्नीको हत्या, आरोपितद्वारा आत्महत्याको प्रयास

पोखरा महानगरपालिका–१४ छिनेडाँडा राधाकृष्ण मार्गकी ४४ वर्षीया बिमला गुरुङलाई ४६ वर्षीय पति लोकबहादुर गुरुङले टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको…

चिकित्सकले उपचार नगरेको भन्दै कारबाही गर्न प्याप्सनको माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चिकित्सक करण साहले चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथक विक्रम शाहीलाई…

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

सान्नीत्रिवेणी गाउँपालिका–१ की २२ वर्षीया गीता जैसी शाहीलाई उनका पति दानबहादुर शाहीले कुटपिट गरी घाइते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय…

बलात्कार घटनाका फरार कसुरदार २५ वर्षपछि गिरफ्तार

६ वर्षीया बालिकालाई ०५४ साल मङ्सिर ८ गते बलात्कार गरेको घटनाका फारर कसुरदार भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका…

अज्ञात पक्षबाट गाउँपालिका भवन तोडफोड

मुगुमकार्मारोङ गाउँपालिकाको प्रशासनिक भवन ०७९ भदौ १५ गते राति अज्ञात पक्षले तोडफोड गरेका छन । कर्मचारीहरू लेखा परिक्षण गराउन जिल्ला…

कुटपिट घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडित पक्षको आरोप

खत्याड गाँउपालिका–९ घरभई जिल्ला अस्पताल, गमगढीमा कार्यरत ल्याव टेक्नेसियन २७ वर्षीय प्रकाश भण्डारीलाई जिल्ला अस्पताल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार शिवदत्त…

मानव बेचबिखन गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले हेटौँडा उपमहानगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४०…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारतको जम्बुकास्मिर जिल्ला पञ्चायत स्थायी घरभई तामाकोशी हाइड्रोपावरको प्रसारण लाइनको टावर निर्माण गर्ने…

प्रदेश १, प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

प्रदेश १,  प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन अन्त्य भएको छ । भदौ १७ गते प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १७ गते)

भदौ १७ गते १ सय ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ६ सय…

बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित १६ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले भदौ १६ गते आर्थिक सहयोग प्रादन…

सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश प्रहरी विधेयक पारित

सुदूरपश्चिम प्रदेशको १० औँ अधिवेशन तथा पदेश सभाको बैठकबाट  प्रदेश प्रहरी विधेयक २०७८ भदौ १६ गते पारित भएको छ ।…

सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संसदीय समितिमा

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि संसदीय…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पीडितले छिपहरमाई गाउँपालिका–४ बन्जारी घर भई वीरगंज महानगरपालिका–१४ पिप्रामा डेरा गरी बस्ने २७ वर्षीय…

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्य नेपाल नगरपालिका–४ दुइपिप्लेका २८ वर्षीय सागर बोटेलाई भदौ १५ गते गिरफ्तार गरेको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १६ गते)

भदौ १६ गते १ सय ८० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९७ हजार ५ सय…

बलात्कारका घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ का ३६ वर्षीय कृष्णबहादुर सार्कीलाई भदौ १४ गते गिरफ्तार गरेको छ…

बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप समयमा संचालन हुन सकेन

पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्ध दिइने फाइजर बायोएनटेक भ्याक्सिन स्वास्थ्यकर्मीको लापरवाहीका कारण समयमा संचालन हुन…