INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालिकालाई कात्तिक ११ गते यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका-४ जगतका ६२ वर्षीय बुद्धिबहादुर तामाङलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा कात्तिक ११ गते गरिएको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिनुभयो ।

अन्य

भिडियो