INSEC Online

विद्यालयहाताभित्र कुटपिट भएको पीडितको आरोप, दोषीलाई कारबाहीको माग

भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित ब्रह्मदेव उराँव मण्डेला आधारभूत विद्यालयकी ४३ वर्षीया प्रधानाध्यापक सुशीलाकुमारी उराँवले आफूलाई भदौ १० गते विद्यालय हाताभित्र…

चक्कु प्रहार गरी एक जना वृद्ध महिलाको हत्या

मालिकार्जुन गाउँपालिका–७ टोपालिका ८० वर्षीया भागरथी चन्दको घाँटी र छाँतीमा चक्कु प्रहार गरी हत्या गरिएको छ । एकल महिला समेत…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलाको न्यायिक प्रक्रियामा पहुँच पुर्‍याउन इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० भदौ ११ गते आर्थिक सहयोग…

पाँचथरका दुई ओटा स्थानीय तहद्वारा स्थानीय पाठ्यक्रम निर्माण

नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ का ३० वर्षीय नारायण कुश्मीलाई ०८० भदौ ९ गते गिरफ्तार गरेको…

धानखेती नष्ट भएपछि स्थानीय कृषक मार्कामा

चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण पुनर्वासन नगरपालिका क्षेत्रमा सयौँ विगाह जमिनमा लगाएको धानखेती नष्ट भएको छ । पुनर्वास नगरपालिकाको–२…

महिला हत्या घटनाको कसुरमा जन्मकैद

बलान विहुल गाउँपालिका–५ रामनगर घर भई राजविराज नगरपालिका–४ बजरंग चौकमा डेरा बस्ने ४१ वर्षीया सोनिता देबी यादवको हत्या कसुरमा राजविराज…

अधिकारकर्मीद्वारा कास्कीको बालसुधार गृहको अनुगमन

कास्कीको बालअधिकारका लागि नागरिक समाजको टोलीले २०८० भदौ १० गते कास्कीको पोखरा महानगरपालिका– १८ सराङकोट स्थित बालसुधार गृहको अनुगमन गरेको…

पहिरोका कारण प्रसूति गृहको भवनमा क्षति, सेवा प्रवाह प्रभावित

चैनपुर नगरपालिका-६ स्थित प्रसूति गृह भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ । प्रसूति गृहभवन ०८० भदौ १०…

कथित बोक्सीको आरोप घटनाका आरोपितविरूद्ध उजुरी

भगवतीमाई गाउँपालिका–५ घरभइ हाल खाँडाचक्र नगरपालिका–१ निवासी २५ वर्षीया गिता जैसिलाई कथित बोक्सीको आरोप लगाई धम्की दिएको आरोपमा पति ३१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला सत्यवती गाउँपालिका–१ अस्लेवाका २९ वर्षीय लक्ष्मण पाण्डेलाई भदौ ८ गते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेलम्ची नगरपालिका-५ का २४ वर्षीय अनिल तिमल्सिनालाई प्रहरीले ०८० भदौ ९ गते गिरफ्तार…

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आफ्नो नामबाट अर्कैले नागरिता लिएपछि पीडित भएका रास्कोट नगरपालिका –८ का ३२ वर्षीय देवराज धमालालाई कानुनी प्रक्रियामा जान इन्सेकले भदौ…

उपप्रमुखद्वारा कर्मचारीमाथि कुटपिट गरेको पीडितको आरोप

मुसिकोट नगरपालिका उपप्रमुख बिमल कुमार पुनले साउन ९ गते कार्यालयको काम गरिरहेका बेला शिक्षा शाखा प्रमुख नरेन्द्र ओली माथि कुटपिट…

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की घटनाका आरोपित विरुद्ध उजुरी

कविलासी नगरपालिका–१० सलेमपुरकी ३१ वर्षीया रिता देवी यादवले आफूलाई दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिएको भन्दै मलङ्गवा नगरपालिका–११ का ३८…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पाँचखपन नगरपालिका-६ का ४२ वर्षीय गोविन्द श्रेष्ठविरूद्ध प्रहरीमा उजुरी दिएको छ…

जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाई

जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिका सम्बद्ध मुद्दा सम्पादनमा कठिनाई भएको छ । जिल्ला अदालतमा कुल सात ओटा इजलास रहे…

यौन दुर्व्यवहार घटनाको कसुरमा कैद तथा क्षतिपूर्तिको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै १७ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ७ गते ६ वर्ष कैदको…

कैदी मृत्यु घटनाः प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी

जिल्ला कारागारभित्र दुई जना कैदीको हत्या घटनामा प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी गरिएको छ। कैदीको हत्या घटनामा मुछिएका…

धरानमा प्रशासनद्वारा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धरानमा धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको…