INSEC Online

आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई राहत प्रदान

कोशी प्रदेश सरकारले आगलागीबाट मृत्यु भएका बालबालिकाको परिवारलाई प्रति परिवार १ लाख रुपियाँ राहत दिएको छ । हतुवागढी गाउँपालिका-७ पिप्लेमा…

उपनिर्वाचन २०८१– बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य निर्वाचनका लागि १९ ओटा दल दर्ता

बझाङ क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते प्रदेश सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसिट १९ ओटा दलले…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका-५ का ३३ वर्षीय दिलकुमार थगुवालाई चैत ६ गते गिरफ्तार गरेको…

बलात्कार कसुरमा जन्मकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  पञ्चकन्या गाउँपालिका–२ का १८ वर्षीय मदन मिजारलाई जन्मकैदको फैसला गरेको…

पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या

बेलवारी नगरपालिका-१ भेडाटोलकी ४५ वर्षीया गीता लिम्बूको हत्या गरी ६० वर्षीय पति बमबहादुर लिम्बूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।…

राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्षमाथि निलम्वित मेयरद्वारा कुटपिट

राष्ट्रिय स्वतन्त्र पार्टीका राजविराज नगर अध्यक्ष राजविराज नगरपालिका–७ का ३३ वर्षीय खेलानन्द दासलाई ०८० चैत ५ गते राजविराज नगरपालिकाका निलम्वित…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय काकालाई इलाका प्रहरी कार्यालय लहानले ०८० चैत ३ गते गिरफ्तार गरेको…

द्वन्द्वपीडितको आशालाई निराशामा नबदलियोस्ः निगरानी समिति

सङ्क्रमणकालीन न्याय प्रक्रियालाइ टुङ्ग्याउने नाममा द्वन्द्वपीडितको आशालाई कुनै पनि हालतमा निराशामा नबदल्न सरकारलाई आग्रह गरेको छ । सरकारलाई जबाफदेही बनाउने…

बलात्कार घटनाका आरोपित बालक प्रहरी नियन्त्रणमा

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले चैत ६ गते नियन्त्रणमा लिएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जम्बुकाँधमा…

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित तथा बौद्धिक अपाङ्गता भएकी महिलाालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० चैत ६ गते न्यायिक प्रक्रियामा सहयोग…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खोलेका २१ वर्षीय शिवकुमार श्रेष्ठलाई एक वर्ष…

इन्सेक रूकुम पूर्व जिल्ला प्रतिनिधिको दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक रूकुम पूर्व जिल्ला प्रतिनिधि विक्रम परियारको दुर्घटना परी निधन भएको प्रति इन्सेकले चैत ६ गते विज्ञप्तिमार्फत शोक व्यक्त गरेको…

आरती साहको हत्या घटनाका अर्का आरोपित गिरफ्तार

मिथिला विहारी नगरपालिका–३ घर भई जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक बस्ने २३ वर्षीया आरती साहको हत्या घटनाका आरोपित ५० वर्षीया सासु रेनु…

नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा गिरफ्तार, शिशुको उपचारका क्रममा मृत्यु

पुतलीबजार नगरपालिका– ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा प्रहरीले चैत ३…

तीन दिन देखि वडा कार्यालयको बिजुलीको लाइन काटिदा सेवाग्राहीलाई सास्ती

विद्युत प्राधिकरणले नगर विकासको भवनमा रहेको पुतलीबजार नगरपालिका– १ को वडा कार्यालयमा तीन दिन  देखि विद्युत काटिदिए पछि सेवाग्राहीहरुले सास्ती…

निवासमा आगजनी घटनाका आरोपित प्रमुख प्रशासकीय अधिकृत गिरफ्तार

आफूबस्दै आएको सरकारी निवासमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले आगजानी गरेको आरोपमा प्रहरीले उहाँलाई ०८० चैत ५ गते…

आगालागीबाट बालबालिकाका पाठ्य सामाग्री नष्ट, पठनपाठनमा समस्या

आगलागीबाट रामेछाप नगरपालिका–९ राताटारका अध्ययनरत बालबालिकाहरूको पाठ्य सामाग्री नष्ट भए पछि  विद्यार्थीहरूको पठन पाठनमा समस्या भएको छ । राताटारमा ०८०…

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–४ राजपुरका २० वर्षीय भोजराज भुललाई ०८० चैत ४ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई  चैत ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८०…

उपनिर्वाचन ०८१- इलाम क्षेत्र न.२ निर्वाचनका लागि २० ओटा दल दर्ता

इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गतेलाई निर्वाचन आयोगले उपनिर्वाचनका लागि मिति तोकेपछि इलाम क्षेत्र न.२ मा २० ओटा…