INSEC Online

पतिको कुटपिटबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

पतिको कुटपिटबाट  घाइते भएकी मध्यनेपाल नगरपालकिा– ४ दुइपिप्लेकी ४० वर्षीया उजेली गुरुङको उपचारका क्रममा चैत २९ गते मृत्यु भएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला बेलका नपा–४ घरभई पनौती नपा–५ स्थित धनेश्वर मन्दिरमा बस्ने ६८ वर्षीय…

द्वन्द्व पीडित महिलाहरूले अझैसम्म न्याय र राहत नपाएको गुनासो

तनहुँका द्वन्द्व पीडित महिलाहरूले अझैसम्म राहत र न्याय नपाएको गुनासो गरेका छन् । द्वन्द्व पीडित महिला सञ्जाल तनहुँकी अध्यक्ष सीता…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरील १५ वर्षीय बालकलाई  चैत २९ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले …

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका १७ वर्षीय बालक ०८० चैत २७ गते हाजिर भएका छन् । जिल्ला…

मजदुरको हत्या घटनाका आरोपित गिरफ्तार

राजगढ गाउँपालिका–५ मलेकपुरका मजदुर ४४ वर्षीय बुधु सदाको हत्या आरोपित छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३८ वर्षीय संजयकुमार यादव ०८० चैत २४…

नवलपुरमा बलात्कारका घटना बढ्दो, नौ महिनामा ११ जना बालिका बलात्कृत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेख अनुसार नवलपुरमा बालिका बलात्कारका घटना बढ्दो रुपमा रहेको छ, नौ महिनामा ११ जना बालिका…

घरेलु हिंसा घटनाका आराेपित विरुद्ध उजुरी

मनरासिस्वा नगरपालिका-८ की २४ वर्षीया किरण कापरमाथि घरेलु हिंसा गरेको आरोपमा ०८० चैत २८ गते ससुरा ५० वर्षिय सिताराम ठाकुर, सासु ४५ वर्षीया…

विद्युत् लाइन विस्तार गरेको तीन वर्षमा गाउँमा बलेन बत्ती : पठनपाठनमा समस्या

कालिमाटी गाउँपालिकाका –६ र ७ काप्रेचौरमा बत्ती बाल्नका लागि विद्युत् प्राधिकरणले ०७५ र ०७७ सालमा झन्डै ६ करोड खर्च गरी…

युपीआरका लागि गैरसरकारी संस्थाहरूद्वारा चौथो चक्रको प्रतिवेदन तयारीका लागि छलफल

इन्सेकले काठमाडौँमा चैत २८ गते विश्वव्यापी आवधिक समीक्षा (युपीआर)को चौथो चक्रको प्रतिवेदन तयारीका लागि गैरसरकारी संस्थाका प्रतिनिधिहरुका बिचमा छलफल कार्यक्रम…

कथित बोक्सी भन्दै दुर्व्यवहार गर्ने आरोपितहरु गिरफ्तार

राजविराज नगरपालिका–१ शिवथानकी ४८ वर्षीया कैली देबी यादवलाई कथित बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय चन्देश्वर…

बलात्कार घटनाका आराेपित विरुद्धकाे उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–३ स‌करपुराका २१ वर्षीय रामकुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २७ गते…

म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग गरेको आरोपमा प्रबन्ध निर्देशक र डा. गिरफ्तार

वीरगंज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) ३१ वर्षीय सहनवाज अन्सारी र ३७ वर्षीय डा.…

जिल्ला सदरमुकाममै खानेपानीको अभाव भएपछि स्थानीयहरु समस्यामा

जिल्ला सदरमुकाममै खानेपानीको समस्या उत्पन्न भएपछि स्थानीय उपभोक्ताहरुले सास्ती खेप्नुपरेको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति, डडेल्धुराले खानेपानी…

एक गाग्री पानी भर्न घण्टौँ पैदल हिँड्न बाध्य छन् मल्लरानी गाउँपालिकाका स्थानीय

गाउँमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी भर्न घण्टौँ पैदल हिँड्नु पर्ने बाध्यता रहँदै आएको मल्लरानी गाँउपालिका-२ का स्थानीयले गुनासो…

स्थानीय तहको न्यायिक समितिमा कानुन अधिकृत नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लामा रहेका नौ ओटै स्थानीतहरूको न्यायिक समितिहरूमा कानुन अधिकृतको अभावका कारण स्थानीय तहका न्यायिक प्रक्रिया सही रूपमा छिनोपानो हुँन नसक्दा…

बालविकास शिक्षिकाहरु ६ महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका शिक्षिकाहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् । सामुदायिक विद्यालयमा कार्यरत बालविकास…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नगरपालिका–३ की २५ वर्षीया अमृता मिरा देवकोटाले आफूलाई ६२ वर्षीय ससुरा बाले पाण्डे,५५ वर्षीया सासु आमा पवित्रा पाण्डेले घरेलु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नमा गाउँपालिका–१ का १९ वर्षीय शिव कमतीलाई ०८० चैत २६…

अज्ञात पक्षद्वारा महोत्सव स्थलमा निर्मित जनजाति समूदायको नमूना बस्तीमा आगजनी

अज्ञात पक्षले नारायणी नदी किनारमा सञ्चालन गरिने महत्वका लागि निर्माण गरिएको जनजाती समूदायको नमूना बस्तीमा  चैत २६ गते राती आगजनी…