पाँच वर्षीया बालिकालाई ०८२ माघ ६ गते बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ । आरोपित विरुद्ध पीडितकी आमाले ०८२ चैत २ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०८२ चैत २ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।